समितिले माग्यो सहकारी छानबिनका प्रतिवेदन

काठमाडौं । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवदेनहरू उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी … पूरा पढ्नुहोस् »

उपेन्द्रले दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । … पूरा पढ्नुहोस् »

बालेनलाई लक्षित गदै ओलीको जवाफ- ’भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग पर्यो’

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउन भनेपछि यतिबेला ओलीले पनि बालेनलाई लक्षित गर्दै जवाफ … पूरा पढ्नुहोस् »

नव नियुक्त मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद विस्तार

काठमाडौँ । नव नियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद विस्तार गरेका छन् । आज (शुक्रबार) मुख्यमन्त्रीमा नियुक्त भएर शपथ लिए लगत्तै उनले मन्त्रिपरिषद विस्तार गरेका हुन् । नव नियुक्त मन्त्रीहरूले आजै … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले सहकारीको समाचार रोक्न धेरै आग्रह गर्नुभयो: सम्भव सिरोहिया

काठमाडौं । कान्तिपुर मिडियालाई गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको समाचार प्रकाशन तथा प्रसारण नगरिदिन बारम्बार आग्रह गरेको र कान्तिपुरले निरन्तर प्रेस स्वतन्त्रताको अधिकारलाई लिएर निष्पक्ष समाचार प्रकाशन तथा प्रसारण गरिरहँदा … पूरा पढ्नुहोस् »

आइसीसी टी-२० विश्वकप: स्कटल्याण्डको विजय सुरुवात

काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकपमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ । समुह बि अन्तर्गतको यस खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको १५६ रनको लक्ष्य … पूरा पढ्नुहोस् »

उपेन्द्रले दायर गरेको रिट न्यायाधीशद्धय फुयाल र श्रेष्ठको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ । उपेन्द्रले … पूरा पढ्नुहोस् »

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् । डिजिटल रूपान्तरणको … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरपालिकाको १५ औँ नगर सभा जेठ ३२ गते हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १५ औँ नगर सभा जेठ ३२ गते हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले शुक्रवार सूचना प्रकाशन गर्दे राष्ट्रिय सभागृहको सभा हलमा दिउँसो १ … पूरा पढ्नुहोस् »

शुक्रबार पनि सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । नेपाल सुन चाँदी … पूरा पढ्नुहोस् »