गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अग्राधिकार प्रदान २८ गते सुनुवाई हुने
काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिएको छ । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति तोकेको छ । … पूरा पढ्नुहोस् »
















