पृथ्वीराजमार्गअन्तर्गत पहिरो- दमौली–डुम्रे सडक अवरुद्ध

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला छेउमा पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको खबर आएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा पठाउने कार्य प्रति कांग्रेस असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेकको रुपमा सडकमा खटाउने निर्णयको विरोध गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले ट्राफिक नियम … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो । अधिवक्ता अनुपम … पूरा पढ्नुहोस् »

टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाको विजयी शुरुवात

काठमाडौँ । आइसीसी टी-२० विश्वकपको पहिलो अथवा उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य घट्यो

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजार कायम भएको … पूरा पढ्नुहोस् »

ट्वान्टी–२० विश्वकप आजदेखि

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा आज (आइतबार) देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा आज आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । अमेरिकाको टेक्सासस्थित ड्यालसमा … पूरा पढ्नुहोस् »

आज काठमाडौंसहित केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी दिए … पूरा पढ्नुहोस् »

आजदेखि दुवै सदनमा बजेट छलफल

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आइतबार छुट्टाछुट्टै बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुने संसद् सचिवालयका … पूरा पढ्नुहोस् »

साकोस कोषाध्यक्ष गोष्ठी सम्पन्न, ९ बुँदे घोषणापत्र जारी

काठमाण्डौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनमा भएको दुईदिने साकोस कोषाध्यक्ष गोष्ठी सम्पन्न भएको छ । जेठ १८ र १९ गते धुलिखेलमा भएको गोष्ठीले ९ बुँदे घोषणा … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्याली सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा शनिबार ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ तेस्रो सांग्रिला साइकल रयाली सम्पन्न गरेको छ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, … पूरा पढ्नुहोस् »