जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट … पूरा पढ्नुहोस् »

बर्तमान सरकार ढल्ने निश्चित भएपनि विश्वासको मत दिन्छौँ- समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि विश्वासको मत दिने भएको छ । आज आइतबार पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता … पूरा पढ्नुहोस् »

उरुग्वे सेमिफाइनलमा ब्राजिल खेलबाट बाहिरियो

काठमाडौँ । आज आइतबार बिहान भएको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरि उरुग्वे कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमको खेल बराबरीमा … पूरा पढ्नुहोस् »

वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिन सांसदहरुद्वारा प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बर्तमान सरकार अल्पमतमा परेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजिनामा दिन आग्रह गरेका छन । आज (आइतबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेस र एमालेका सांसदहरुले … पूरा पढ्नुहोस् »

 फिल्म कुस्माको प्रदर्शन मिति तय

काठमाडौँ । फिल्म कुस्माको प्रदर्शन मिति तय गरिएको छ । फिल्म कुस्मा आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेको निर्माण पक्षले जानकारी दिएका छन् । धिरज मगर र उपासना … पूरा पढ्नुहोस् »

देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस-एमाले एक ठाउमा आउँछन: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस-एमाले एक ठाउमा आउने गरेको बताएका छन् । आज आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा बाढी पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत देशमा भएको क्षतिप्रति … पूरा पढ्नुहोस् »

बाढी-पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकोप्रति सांसदहरुको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। आज प्रतिनिधिसभाको बैठकमा उनीहरुले नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकद्वारा राधाकृष्ण मन्दिरलाई फर्निचर सामग्री हस्तान्तरण

काठमाण्डौं । कृषि विकास बैंकले काठमाडौंको नागार्जुन १ स्थित श्री राधाकृष्ण मन्दिरलाई फर्निचर सामग्री सहयोग गरेको छ । कम्पनीले उक्त मन्दिरलाई हालै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

मनकामना केवुलकारको स्तरोन्नति हुने

काठमाण्डौं । मनकामना केवुलकार संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको नेपालको प्रथम तथा सर्वलोकप्रिय केवुलकार मानिन्छ । अष्ट्रियाको विश्वकै १ नं. कम्पनी डोपलमायरबाट आयातित मेशिनरीहरू बिना … पूरा पढ्नुहोस् »