गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिएका छन् । रङ्गशालाको आज अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले रङ्गशाला निर्माण … पूरा पढ्नुहोस् »

राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए

काठमाडौं । राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रबार महतोले संचालन गर्दै आएको राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । पार्टीको … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय … पूरा पढ्नुहोस् »

राजनीतिक प्रतिशोध साँधेर सभापति पक्राउ गरेको रास्वपाको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ । विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले … पूरा पढ्नुहोस् »

लगातार बढेको सुनको मूल्यमा आज गिरावट

काठमाडौं । लगातार बढेको सुनको मुल्य आज भने घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ । … पूरा पढ्नुहोस् »

रास्वपाका कार्यकर्ताले आज पनि पोखराको सृजनाचोकमा विरोध प्रदर्शन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले आज पनि पोखराको सृजनाचोकमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारी गठी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै … पूरा पढ्नुहोस् »

रास्वपाका नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न महामन्त्री शर्माको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले अदालतको फैसला कुर्न र … पूरा पढ्नुहोस् »

सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनायो

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ८ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार … पूरा पढ्नुहोस् »

मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र

मकपानपुर । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा छ वटा पुल निर्माण भएका छन् । मकवानपुर, … पूरा पढ्नुहोस् »

प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छ- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याएका छन् । मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका … पूरा पढ्नुहोस् »