स्याङ्जामा पहिरोमा परी २ जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । शनिबार विरुवा गाउँपालिका ६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा ६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र … पूरा पढ्नुहोस् »

७६(२) बमोजिम नै नयाँ सरकार, प्रचण्डलाई विश्वासको मत नदिने ः कांग्रेस

काठमाडौं । शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकबाट नेपाली कांग्रेसले नेकपा (एमाले)सँग भएको सहमतिअनुसार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने दाबी … पूरा पढ्नुहोस् »

आज यी पाँच प्रदेशमा अति भारी वर्षा

काठमाण्डौं । शनिबार बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर पूर्णतया … पूरा पढ्नुहोस् »

भक्तपुरको हनुमन्ते खोलामा बाढी, तटीय क्षेत्रमा डुबान

भक्तपुर । भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ। भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमानघाँट, सूर्यविनायकका राममन्दिर, … पूरा पढ्नुहोस् »

सरकारले निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी दिन बाँकी

काठमाडौँ । सरकारले निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी दिन बाँकी रहेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल निर्माण व्यवसायी महासंघले सरकारले निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी दिन बाँकी रहेको … पूरा पढ्नुहोस् »

रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

काठमाडौँ । स्मार्टफोन कम्पनी शाओमीले जुलाई ज्याकपट अफर सुरु गरेको छ । यस अफरमा ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा ४ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले रेड्मी … पूरा पढ्नुहोस् »

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको छ। बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधि … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने कांग्रेसले जनाएको छ । बैठक पछिल्लो राजनीतिक घटनाक्रमा … पूरा पढ्नुहोस् »

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका … पूरा पढ्नुहोस् »

यी जिल्लाका नदीमा आज बाढीको उच्च जोखिम

काठमाडौं । देशका धेरै स्थानमा आज वर्षा भइरहेकाले आकस्मिक बाढीको सम्भावना छ । पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा … पूरा पढ्नुहोस् »