आइजिआई प्रुडेन्सियलको केएल टावरमा रहेको शाखा स्थानान्तरण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको काठमाडौं नगरपालिका वडा नं. ७, स्थित केएल टावरमा रहेको शाखा कार्यालयलाई काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नं. ३, स्थित महाराजगञ्ज, काठमाडौंमा स्थानान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »

भ्रष्टाचारको छानवीन रोक: ओली

प्रधानमन्त्री पुष्पकमल दाहालले गिरीबन्धु टी स्टेटको ५ सय बिघा जग्गा अपचलनको सम्वन्धमा छानवीन गर्ने कुरा उठाएपछि आक्रोशित भएका पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्गप्रसाद ओलीले छानवीन गर , जेल जाउँ … पूरा पढ्नुहोस् »

मधेसमा सत्ताका लागि दलहरूको दौडधुप

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशमा आफ्नो सरकार जोगाउन विभिन्न प्रयास गरिरहेको छ । नेकपा माओवादी केन्द्र र एमालेले समर्थन फिर्ता लिइसकेपछि जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको … पूरा पढ्नुहोस् »

ठूलो परिमाणमा कोकिन बरामद

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो परिमाणमा लागुऔषध कोकिनसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ गरिएका व्यक्तिहरू लागुऔषधको अन्तर्राष्ट्रिय कारोबारी भएको … पूरा पढ्नुहोस् »

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ)। मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक … पूरा पढ्नुहोस् »

८४ पछि नेपालको राजनीतिले नयाँ मोड लिनेछ- ओली

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा नेपालको राजनीति ‘टर्निङ प्वाइन्ट’ हुने बताएका छन् । बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवसका … पूरा पढ्नुहोस् »

१०६ मेगावाटको जगदुल्लामा नबिल बैंकको नेतृत्वमा लगानी गर्न सम्झौता

काठमाडौं । १०६ मेगावाट जडित क्षमता भएको जगदुल्ला जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) भएको छ । नबिल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । नबिल बैंकले कन्सोर्टियम फर्मको … पूरा पढ्नुहोस् »

शर्मिलाले चुमिन छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको ताज

काठमाडौं । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्धारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छिन् । बेष्ट नेलआर्टको उपाधि … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरूलाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ। ‘बालबालिकालाई शिक्षित गर्नुहोस् कार्यक्रम अन्तर्गत नेपालभरि ८० वटा विद्यालय स्थापना गरी शिक्षा … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीमा २१ सदस्यीय पदाधिकारी बनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरिएको छ । उपाध्यक्ष बेदुराम भुसालले वरिष्ठ नेता सहित जम्बो पदाधिकारी बनाउने प्रस्ताव गरेका हुन् । प्रस्तावअनुसार, उपाध्यक्ष र सचिव … पूरा पढ्नुहोस् »