राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर … पूरा पढ्नुहोस् »

एकैपटक पेट्रोलको मूल्य सात रुपैयाँ डिजेलको पाँच रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच … पूरा पढ्नुहोस् »

लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर … पूरा पढ्नुहोस् »

डिल्लीराम खनाललाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । डिल्लीराम खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीवी) राईको ‘हत्या’ भएको दाबी गर्ने खनाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न … पूरा पढ्नुहोस् »

सन्दीपले पाए उच्च अदालतबाट सफाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतले यसअघि गरेको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको … पूरा पढ्नुहोस् »

मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा

मुगु। यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने संकलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ । यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले संकलकहरुको दुर्घटना बीमा गरेको हो । ठूलो सपना बोकेर … पूरा पढ्नुहोस् »

एनसेलको फाइभजी भिजनमा आधारित हुँदै ‘सधैं अन’ योजना

काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैं अन’ योजना ल्याएको छ । ‘सधैँ अन’ नाम रहेको यस योजनाको मुख्य औचित्य ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नराखी डेटा सधैँ … पूरा पढ्नुहोस् »

विचार पुर्याएर बोल्न कांग्रेसका नेताहरुलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार … पूरा पढ्नुहोस् »

संसदीय समितिको माग गदै नेविसंघको प्रश्न- रवि दाइ खै जिवी राई ?

काठमाडौं । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि सरकारले संसदीय समिति गठन नगरेपछि नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री … पूरा पढ्नुहोस् »

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले आज भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच … पूरा पढ्नुहोस् »