सन्दीपको मुद्दा ‘हेर्दा हेर्दै’मा

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्दा हेर्दै’मा परेको छ । मुद्दा … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । एमाले सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले मुख्यमन्त्रीलाई विश्वासको मत दिन पार्टी केन्द्रबाट निर्देशन … पूरा पढ्नुहोस् »

गिरिबन्धु टि इस्टेटको निर्णय गराउने माथि थप अनुसन्धान गरियोस् ः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता प्रदीप पौडेलले गिरिबन्धु टि इस्टेटको जग्गामा नीतिगत भ्रष्टचार भएकाले राज्य मातहत ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व प्रधानमन्त्री केपी ओली … पूरा पढ्नुहोस् »

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले … पूरा पढ्नुहोस् »

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी ‘इन्टर्न’ शिक्षक बन्न पाउने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षबाट विश्वविद्यालयमा अध्ययनरत गणित, अंग्रेजी र विज्ञान विषयका विद्यार्थीलाई विद्यालयहरूमा ‘इन्टर्न’ शिक्षकका रूपमा प्रयोग गर्ने भएको छ । राष्टपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम … पूरा पढ्नुहोस् »

सन्दीप लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा भइरहेको सुनुवाइमा सन्दीपका वकिलको बहस सकिएको हो । अहिले … पूरा पढ्नुहोस् »

सामुदायिक विद्यालयका शिक्षक र कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने

काठमाडौं । सरकारले सरकारी सामुदायिक तथा संस्थागतका बिद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यन्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम … पूरा पढ्नुहोस् »

२०८२ सम्म सडक मानवमुक्त बनाइने

काठमाडौं । सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै … पूरा पढ्नुहोस् »

नागढुंगा सुरुङमार्ग र ग्वार्को ओभरपासको निर्माण आगामी वर्ष सकिने

काठमाडौं । सरकारले नागढुंगा-थानकोट सुरुङमार्ग र ग्वार्को ओभरपासको निर्माण आगामी वर्ष सकिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि ग्वार्को ओभरपास र … पूरा पढ्नुहोस् »

आगामी वर्षभित्रैमा दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन सम्पन्न गरिने

काठमाडौं । सरकारले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा … पूरा पढ्नुहोस् »