गिरिबन्धु टि इस्टेटको निर्णय गराउने माथि थप अनुसन्धान गरियोस् ः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता प्रदीप पौडेलले गिरिबन्धु टि इस्टेटको जग्गामा नीतिगत भ्रष्टचार भएकाले राज्य मातहत ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व प्रधानमन्त्री केपी ओली … पूरा पढ्नुहोस् »