गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार २ सय २४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यो सेयर खरिदका लागि कम्पनीका इच्छुक विद्यमान संस्थापक सेयरधनीले … पूरा पढ्नुहोस् »

प्रचण्डले कांग्रेस नेतालाई बोलाए बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेतालाई बालुवाटार बोलाएका छन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीसँगको छलफलका आधारमा … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । हिजो नै बस्ने भनिए पनि बैठक आजका लागि सारिएको थियो । सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको … पूरा पढ्नुहोस् »

कांग्रेसले सहकारी प्रकरणमा भोलिदेखि भ्रातृ संस्थालाई सडकमा उतार्दै

काठमाण्डौं । नेपाली कांग्रेसले सहकारीमा बचतकर्ताहरूले गरेको बचत फिर्ताका लागि सदन र सडकबाट दबाब दिने भएको छ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति … पूरा पढ्नुहोस् »

प्रसूति गृहमा गर्भको बच्चा र आमाका लागि ‘इको कार्डियोग्राफी’ सेवा

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले जेठ १ गतेदेखि गर्भमा रहेको बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा सुरू गर्न लागेको छ । यसअघि बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा … पूरा पढ्नुहोस् »

‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने

काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत वर्षको प्रतीक्षित फिल्म ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । फिल्म जापाको नागोया शहरमा रिलिज हुने निर्माण यूएनए इन्टरटेनमेन्टले जनाएको छ । … पूरा पढ्नुहोस् »

मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुल्ला

काठमाडौँ । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालका लागि आवेदन खुलेको छ । सोमबार काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजित सम्मेलनमा ‘मिस युनिभर्स नेपाल २०२४’ का लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल … पूरा पढ्नुहोस् »

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले ग्राहकलाई दियो दुर्घटना बीमाको १० लाख रकम भुक्तानी

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलब खाता अन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ  । बैंकको आर्दशनगर विरगञ्ज … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको अध्यक्षमा मल्ल चयन

काठमाडौं । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । निर्जिवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् । इन्स्योरेन्सको … पूरा पढ्नुहोस् »