शेखर गोल्छाका दुई कम्पनीले ८ महिनामा गरे साढे १० अर्बको व्यापार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको सवारी साधन बेच्ने दुई कम्पनी गोल्छा अर्गनाइजेशनद्वारा सञ्चालित हंसराज हुलासचन्द कम्पनी प्रालि र हुलास अटो क्राफ्ट प्रालिलेले ८ महिनाको अवधिमा … पूरा पढ्नुहोस् »

बोटलर्स नेपालले ६ महिनामा गर्‍यो साढे ४ अर्बको व्यापार

काठमाडौं । कोकाकोला, स्प्राइट, फ्यान्टा र किनले ब्राण्डको पेय पदार्थको व्यापार गर्दै आएको बोटलर्स नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

विनोद चौधरीको पुस्तक अमेरिकाको ‘इन्भेस्ट क्लब इभेन्ट’मा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सदस्य, समाजसेवी एवं डलर अर्बपतिसमेत रहेका उद्योगी विनोद चौधरीको पुस्तक ‘मेकिङ इट बिग एमबीआई’ बिलिनियर्स डटकममा प्रमुखताका साथ प्रदर्शनमा राखिएको छ । अमेरिकाको न्युयोर्कमा ७ … पूरा पढ्नुहोस् »

‘दक्षिण कोरियामा गुणस्तरीय शिक्षा र रोजगारीको अवसर’

काठमाडौं । दक्षिण कोरियामा जन्मदर घटेसँगै दक्ष युवा कामदारको माग बढेकाले त्यहाँ नेपालजस्ता विकासोन्मुख मुलुकका विद्यार्थी र कामदारका लागि राम्रो सम्भावना हुनसक्ने नेपाल भ्रमणमा रहेका कोरियाली प्राध्यापक र अधिकारीले बताएका … पूरा पढ्नुहोस् »

नेपाल लाइफले दियो घरविहीन भएकालाई राहत सामग्री

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगलागीका कारण घरविहीन भएकालाई राहत सामग्री प्रदान गरेको छ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा छुट

काठमाडौं । प्रभु बैंक र न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच विशेष छुट सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८,मोरङ्ग स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल … पूरा पढ्नुहोस् »

नबिल बैंकले मातातीर्थ औँसीमा ल्यायो सन्देशमूलक भिडियो

काठमाडौं । नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा सन्देशमूलक भिडियो बनाएको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ … पूरा पढ्नुहोस् »

सानिमा बैंकको फोनपे क्यूआरबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने

काठमाडौं । भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआर मार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने भएका छन् । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा।लि।सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नं. १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका … पूरा पढ्नुहोस् »