बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामा घोषणा

काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजीनामाको घोषणा गरेका छन्। बिहीवार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए पछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। बिहीवार भएको निर्वाचनमा … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छ ।  … पूरा पढ्नुहोस् »

हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । कम्पनीले प्रेस विज्ञप्तिमार्फत नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मीले कोनामा ‘जिरो इमिसन, … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल र केयर मेडिकलबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्योरेन्स लिमिटेड र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेटबीच सेवा प्रदान गर्ने सम्झौता … पूरा पढ्नुहोस् »

नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता

काठमाडौं । नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको छ । बैंक र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको नयाँ शाखा पोखराको बिरौटामा

काठमाडौं । सिटिजन्स बैंकले १९३औं शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिका बिरौटामा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १४ पुगेका छन् । बिरौटामा बिहीबार आयोजित एक … पूरा पढ्नुहोस् »

अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् । पार्टी महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् । सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । बिहीबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीको प्रश्नमा शर्माले भनिन्, सरकारले राजीनामा … पूरा पढ्नुहोस् »

एमालेद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण- दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु/नगराउनु

काठमाडौं । नेकपा एमालेले अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डलाई एमालेले सम्हालेका ८ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले सम्हालेका आठ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने भएका छन् । सरकारलाई दिएको समर्थन फिर्तासँगै एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरू संयुक्त रूपमा राजीनामा दिएका … पूरा पढ्नुहोस् »