इलाम उपनिर्वाचनमा उम्मेदवारहरुले गरे मतदान

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै … पूरा पढ्नुहोस् »

उद्यमी सौरभ ज्योतिको टिभी टक शो ‘३६० लिडरसिप विथ सौरभ ज्योति’

काठमाडौं । उद्यमी तथा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति भ्लगमार्फत उनले युवापुस्तामा आशा र प्रेरणा छर्ने काम गर्छन् । यतिबेला भने उनी टेलिभिजन कार्यक्रम लिएर आएका छन् । उनको टिभी … पूरा पढ्नुहोस् »

‘महाजात्रा’ छैटौं सातामा

काठमाडौं । षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो शृंखला फिल्म ‘महाजात्रा’ प्रदर्शनको छैटौं सातामा प्रवेश गरेको छ । फिल्म ५१ औं दिनको यात्रामा अघि बढेको छ । अहिले पनि उल्लेख्य शो … पूरा पढ्नुहोस् »

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. गौतम र सि.ए. वशिष्ठ नियुक्त

काठमाण्डौं । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औं बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय … पूरा पढ्नुहोस् »

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९।८० मा रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमईलाई सम्मानित … पूरा पढ्नुहोस् »

नवकान्तिपुरको चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार संस्थाको कुल सम्पत्ती २ अर्ब ९७ करोड … पूरा पढ्नुहोस् »

पार्टी बलियो बनाउन एकजुट हुनुपर्छः देउवा

काठमाडौं । काठमाडौंमा शुक्रबार पूर्वकर्मचारी समाजको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बलियो बनाउन एकजुट हुनुपर्ने बताएका छन्। उनले आगामी निर्वाचनमा पार्टीलाई पूर्ण बहुमत आउने बनाउनुपर्ने पनि बताए। … पूरा पढ्नुहोस् »

हात्तीपाइले रोगविरुद्ध औषधि आइतबारदेखि खुवाइने

काठमाडौं । सरकारले यही वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको … पूरा पढ्नुहोस् »

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी … पूरा पढ्नुहोस् »

राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा. श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने … पूरा पढ्नुहोस् »