राज्य व्यवस्था समितिबाट पनि निलम्बित भए रवि

काठमाडौं । सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् । … पूरा पढ्नुहोस् »

बालकोट बाबु-छोरा हत्या प्रकरणमा प्रहरीले जेठा छोरालाई नियन्त्रणमा लियो

काठमाडौं । भक्तपुरको बालकोटमा बाबुछोरा हत्या प्रकरणमा प्रहरीले जेठा छोरालाई नियन्त्रणमा लिएको छ । हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरा मिलनलाई … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौँ । आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै सुन तोलामा एक लाख ४९ … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई निलम्बन नगर्न रास्वपाले गर्‍यो सभामुखको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई ध्यानाकर्षण गरेको छ । सोमबार सिंहदरवारमा सभामुखलाई भेटेर रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक २८ दशमलव ९१ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अंकले बढेर दुई हजार छ सय १२ दशमलव २० विन्दुमा पुगेको छ ।  नेप्सेका अनुसार आज विभिन्न तीन सय २८ … पूरा पढ्नुहोस् »

मानसिक स्वास्थ्य अध्ययन गर्न गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । गृहमन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक … पूरा पढ्नुहोस् »

पार्टी एकताबद्ध भएर जानुको विकल्प छैन- कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका छन् । नेपाली काँग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले … पूरा पढ्नुहोस् »

रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि रास्वपाले आज साँझ ४ … पूरा पढ्नुहोस् »

भक्तपुरको बालकोटमा मृत भेटिए बाबु–छोरा

काठमाडौं । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव भेटिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षीय … पूरा पढ्नुहोस् »

रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । रोशी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा आज पुस … पूरा पढ्नुहोस् »