तीन दशकदेखिका अभ्यासहरुलाई सच्याउन समय लाग्छ-गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले कतारका अमिर आउने दिन आज सार्बजनिक बिदा दिएको विषयमा … पूरा पढ्नुहोस् »

ज्ञानेन्द्रको टिप्पणी- बिदेशीको गुलामी कति गर्छौ, आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सल्लाह दिएका छन् । आज विहान सामाजिक सञ्जालमा टिप्पणी … पूरा पढ्नुहोस् »

आज पनि घट्यो नेपाली बजारमा सुनचाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

काठमाण्डौं । सिद्धार्थ बैंकले पृथ्वी दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वैशाख १० गते उक्त दिवसको दिन विभिन्न कार्यक्रम गरेको जनाएको छ । दिवसको अवसरमा स्वच्छ वातावरण … पूरा पढ्नुहोस् »

टोयोटा बुमन्स मोटर र्यालीमा शाक्य प्रथम

काठमाण्डौं । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सको टोयोटा बुमन्स मोटर र्यालीमा राज्यलक्ष्मी शाक्यले पहिलो पुरस्कार हात पारेकी छिन् । सडकमा सुरक्षित यात्रा गर्न र महिला सहभागितालाई प्रोत्साहन … पूरा पढ्नुहोस् »

अत्यधिक गर्मी बढ्यो ,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा ४० … पूरा पढ्नुहोस् »

नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप

काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नव वर्ष २०८१ सालको आगमन सँगै कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पुर्याउने उद्देश्यका साथ जेन जेड लक्षित कार्यक्रम तयार गरेको छ । … पूरा पढ्नुहोस् »

ग्रीन डेभलपमेन्टका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले बैशाख १० गते नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक बिना ढकाल पौडेल समक्ष … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शारदा माध्यामिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका … पूरा पढ्नुहोस् »