कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाता खोल्नेलाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । खातावालको परिवारको तर्फबाट कावासोती नगरपालिका–२ निवासी खातावाल लक्ष्मी … पूरा पढ्नुहोस् »

सीजीले तीन बाइक र एउटा स्कुटरबाट थाल्यो हिरोको बिक्री

काठमाडौं । हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक एवम् व्यापारिक साझेदार सीजी मोटर्स बनेको छ । हिरो र सीजीले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै औपचारिकरूपमा आफ्नो साझेदारी घोषणा गरेका … पूरा पढ्नुहोस् »

सहकारी अपचलनका अपराधलाई छानबिन गरी दोषीलाई कारबाही गर्न माग ः एमाले

काठमाडौं । ललितपुरको गोदावरीमा आइतबार सम्पन्न महाधिवेशन केन्द्रीय परिषद्को बैठकले सत्तारुढ नेकपा (एमाले)ले सहकारीमा सर्वसाधारणको रकम अपचलन गर्नेलाई छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ । बैठकले समसामयिक प्रस्ताव … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । मुख्यमन्त्री सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का लक्ष्मणकिशोर चौधरीले आइतबार रिट दायर गरेका … पूरा पढ्नुहोस् »

रेशम चौधरीको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज ह‍ेर्न नभ्याइनेु सूचीमा राखिएको छ । मुद्दाको सुनुवाइका लागि … पूरा पढ्नुहोस् »

लुम्बिनीका मन्त्री भण्डारीलाल अहिरले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मन्त्री अहिरले शनिबार पदबाट राजीनामा दिएका हुन् । लुम्बिनीमा जसपालाई २ मन्त्रालय दिने सहमति भएको थियो । तर, … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण: प्रतिवादीहरुको रिटमा आज सुनुवाइ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

कतारका अमिर दुईदिने भ्रमण गर्ने नेपाल आउँदै

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने आउँने भएका छन् । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ … पूरा पढ्नुहोस् »

नेपाल एशिया कप र इमर्जिङ टिम्स एशिया कप दुवैमा छनौट हुन असफल

काठमाडौँ । नेपाल हङकङसँग पराजित भएसँगै इमर्जिङ टिम्स एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा हङकङले नेपाललाई ४ विकेटले पराजित … पूरा पढ्नुहोस् »