वर्तमान गठबन्धन माघ महिनासम्म भत्किसक्छ: महामन्त्री थापा

इलाम । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म पनि भत्किसक्ने दाबी गरेका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘म … पूरा पढ्नुहोस् »

गुल्मीको इस्मामा आगलागीबाट जले ३८ घरगोठ

गुल्मीको इस्मा गाउँपालिका २ मा आगलागी हुँदा ३८ घरगोठ जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर र २५ गोठ जलेको वडाध्यक्ष लोकनाथ आर्चायले बताए … पूरा पढ्नुहोस् »

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, १२ देशबाट प्रतिनिधि आउने

काठमाण्डौं। ‘समृद्धिका लागि हरित ऊर्जाु भन्ने नारासहित बैशाख १२, १३ र १४ गते अर्थात अप्रिल २४, २५ र २६ मा हुने चौथो संस्करणको ुहिमालयन हाइड्रो एक्स्पो २०२४ को तयारी पुरा … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ । हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने … पूरा पढ्नुहोस् »

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता … पूरा पढ्नुहोस् »

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८ वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसर पारेर आफ्ना ग्राहकका लागि विभिन्न योजना तथा कार्यक्रमहरू पनि ल्याएको छ । … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन तुल्सीपुरमा

काठमाडौं । ग्लोबल आईएमई बैंकले तुल्सीपुर उपमहानगरपालिका–६ मा रहेको मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । … पूरा पढ्नुहोस् »

डा.भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिलालाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको ः यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् । शनिबार पार्टीले … पूरा पढ्नुहोस् »