शुभकामना साकोसको कुल वासलात १ अर्ब ४१ करोड माथि

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको कुल वासलात १ अर्ब ४१ करोड ७७ लाख माथि पुगेको छ । संस्थाद्वारा जारी २०८० चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको शेयर … पूरा पढ्नुहोस् »

साउदीलाई ६ विकेटले हराउँदै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा

काठमाण्डौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको छ । आज भएको खेलमा साउदीलाई हराउँदै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपाल … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नयाँ भवन रुपन्देहीको सिद्धार्थनगर नगरमा

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । एक औपचारिक कार्यक्रमकाबीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक … पूरा पढ्नुहोस् »

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय कम्पनीबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै गण्डकी ट्याक्सी व्यवसायी प्रालिसँग आबद्ध ट्याक्सी व्यवसायीले प्रभु बैंकमा रहेको खाताबाट सहजै मोबाइल एप्लिकेसनबाटै … पूरा पढ्नुहोस् »

गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो मसाल जुलुस

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)लेउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । सहकारी प्रकरणको छानबिनका लागि राजीनामा दिनुपर्ने भन्दै बुधबार साँझ नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको ११औँ हेरिटेज वाक कार्यक्रम

काठमाडौं । एनएमबि बैकले बल्खु शाखाबाट सुरु गरी कीर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी ११औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘हाम्रा सम्पदा हुन् खुला … पूरा पढ्नुहोस् »

विराटनगरमा धार्मिक र्‍यालीमा प्रहरीद्वारा हवाई फायर

विराटनगर । रामनवमीको सन्दर्भ पारेर हिन्दु धार्मिक संघसंस्थाले विराटनगरमा निकालेको धार्मिक र्‍यालीका क्रममा विवाद भएको छ । विराटनगर महानगरपालिका–१५ का युवाले बृहत् मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेपछि अर्को समूहले अवरोध … पूरा पढ्नुहोस् »

होटल अन्नपूर्णमा गुरुङ र श्रेष्ठले आठ अर्ब लगानी गर्दै

काठमाडौं । होटल अन्नपूर्णमा भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ र कांग्रेस नेतासमेत रहेका उद्यमी उमेश श्रेष्ठले काठमाडौंको दरबारमार्गमा रहेको होटल अन्नपूर्ण र त्यसले चर्चेको जग्गा ३५ वर्षका लागि भाडामा लिएर … पूरा पढ्नुहोस् »

नेपालसँग साउदी अरेबिया पराजित

काठमाडौँ । जारी एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको छ । गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि सो खेल ८-८ … पूरा पढ्नुहोस् »

साउदीसँग ८-८ ओभरको खेल, बलिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुदै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८-८ ओभरको हुने भएको … पूरा पढ्नुहोस् »