संघीय मामिला मन्त्री जोशी र चिनियाँ राजदूत सोङबिच भेटवार्ता

काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री भानुभक्त जोशी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच भेटवार्ता भएको छ । संघीय मन्त्रालय सिंहदरवास्थित उक्त भेटघाटमा दुई देश बिचको मित्रवत सम्बन्धको … पूरा पढ्नुहोस् »

चैते दसैँमा तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

दमौली(तनहुँ) । चैतेदसैँको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । व्यास नगरपालिका–४ सहिद शान्ति पार्कभित्र रहेको कालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । … पूरा पढ्नुहोस् »

निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

काठमाडौं । निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलबार बिहान सिंहदरबार स्थित समितिको हलमा साढे १० बजेका लागि बोलाइएको बैठक तोकिएको … पूरा पढ्नुहोस् »

विश्वविद्यालयहरूमा कुनै दलीय हस्तक्षेप हुँदैन : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छिन् । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा फेरि नयाँ रेकर्ड

काठमाण्डौं । आज मंगलबार सुनचाँदीको मुल्य छापावाला सुन आज तोलामा १७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च मूल्य … पूरा पढ्नुहोस् »

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाल र खनालबीच एकघण्टा वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग वार्ता गरेका छन् । आज बिहान दुई नेताबीच करिब एक घण्टा वार्ता भएको थियो । वार्तामा … पूरा पढ्नुहोस् »

भक्तपुर औद्योगिक महोत्सव ८ करोडको कारोबार गर्दै सम्पन्न

भक्तपुर । नयाँ वर्ष २०८१ सालका अवसरमा भक्तपुरमा गत चैत २२ गतेदेखि बैशाख २ सम्म भक्तपुरको सल्लाघारीमा आयोजना गरेको ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०८०।८१’ को सम्पन्न भएको … पूरा पढ्नुहोस् »

चैते दशैं पर्व मनाइँदै

काठमाडौं । आज चैते दशैं पर्व हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो … पूरा पढ्नुहोस् »

ढकाल र जोशी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुईजनालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति सचिवालयले उमेर हदका कारण अवकाश भई रिक्त हुने दुई प्रहरी अतिरिक्त महानिरीक्षक … पूरा पढ्नुहोस् »