कांग्रेस इलाम-२ का खड्काले निर्वाचनपछी गर्ने कामका बारेमा अवधारणा पत्र ल्याए अगाडि

इलाम । नेपाली कांग्रेका जुझारु एवम् लोकप्रिय युवा नेता तथा इलाम क्षेत्र नम्बर २ का उम्मेदवार डम्बर खड्काले ‘इलम इलाम’ अवधारणासहित ईलाम मुहार फेर्न आठ वटा क्षेत्रमा काम गर्ने भनी … पूरा पढ्नुहोस् »

हङकङले नेपाललाई दियो ११५ रनको झिनो लक्ष्य

काठमाडौँ । जारी एसीसी प्रिमियर कप अन्तर्गत हङकङले नेपाललाई ११५ रनको झिनो लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको हङकङले १७.५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्गकालिका मन्दिर उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गरेका छन । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त मन्दिरको … पूरा पढ्नुहोस् »

टिपर दुर्घटनामा चालकको मृत्यु

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ मन्थलीघाट नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका … पूरा पढ्नुहोस् »

राप्रपाको जनप्रदर्शनका क्रममा घाइते भएका डाँगीको मृत्यु

काठमाडौं । राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकका सीईओ उपाध्यायले लिए सपथ

काठमाडौं । गरिमा विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् । बैशाख १ गते विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद … पूरा पढ्नुहोस् »

कोका–कोलाको ‘ड्रिंक एण्ड विन’क्याम्पेन सार्वजनिक

काठमाण्डौं । कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन … पूरा पढ्नुहोस् »

स्मिथ एन्ड स्मिथबाट रेमिट्यान्स पठाउँदा हरेक हप्ता १० हजार जित्न सकिने

काठमाडौं । रोमानियाको स्मिथ एन्ड स्मिथमार्फत रेमिट्यान्स पठाउँदा एक लाख रुपैयाँसम्म जित्न सकिने भएको छ । बैंक खाता, ईसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तैपिछे १० हजार र बम्परमा एकजनाले … पूरा पढ्नुहोस् »

होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न

काठमाडौं । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धी गर्ने र बिक्रि पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्षले लिए शपथ

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहरदास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । इन्स्योरेन्सको २०८० साल चैत्र २७ गते मंगलबार सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको सोही … पूरा पढ्नुहोस् »