प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास … पूरा पढ्नुहोस् »

वैशाख १ गतेदेखि ठमेल २४सैँ घण्टा खुलाउन तयारी तिब्र

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुलाउन तयारी तिब्र छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र … पूरा पढ्नुहोस् »

आगामी बजेटमा पूर्वले प्राथमिकता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश … पूरा पढ्नुहोस् »

निद्राबाट व्युँझ सरकार !

मुलुक वेथिती, भ्रष्टाचार र अनियमितताको चक्रव्युहमा फसेको बेला राजधानी काठमाण्डौँ उपत्यकासमेत प्रमुख शहरहरु डरलाग्दो वातावरण प्रदुषणको शिकार बनेका छन् । राजनीतिक खिचलो र संसदलाई यसको सम्बन्धमा खासै चासो देखिदैन । … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (विहिबार) छापावाल सुन तोलामा २०० रुपैयाँले घटेर १ लाख ३६ हजार ६०० … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सले डाक्यो २८औं वार्षिक साधारण सभा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २८औं वार्षिक साधारण सभा कम्पनीको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गते तीनकुने काठमाडौंमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त … पूरा पढ्नुहोस् »

बिस्का जात्रामा भैरवनाथको रथ भाँचियो

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ । रथ तान्ने क्रममा मुख्य तीन … पूरा पढ्नुहोस् »

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेकाहरूको कार्यायोजना प्रस्तुत गर्ने तालिका सरेको छ । मन्त्रालयबाट अर्को सूचना जारी नभएसम्म बिहीबार (भोलि) हुने भनिएको कार्ययोजना प्रस्तुतिको मिति स्थगित भएको … पूरा पढ्नुहोस् »

इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा इद पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र)को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास … पूरा पढ्नुहोस् »