अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति मन्त्री राणाद्वारा दुःख व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । मन्त्री राणाले नेपाल सरकार र नेपाली जनताको तर्फबाट कार्टरको निधनमा दुःख व्यक्त गर्दै कार्टरले … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दु:ख व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव … पूरा पढ्नुहोस् »

संस्कृति र संस्कारको संरक्षण राज्यको दायित्व : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छापावाल सुन १ लाख ५० हजार ६ सय … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ । महानगरपालिकाको १६ औँ अधिवेशनमा प्रमुख बालेन साहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण … पूरा पढ्नुहोस् »

साताको पहिलो दिन आज सेयर बजार २१.१२ अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २१.१२ अंक घटेको छ । आज सेयर बजार घटेसँगै नेप्से परिसूचक २६०९ मा कायम भएको छ । कारोबार रकम सामान्य बढेको छ … पूरा पढ्नुहोस् »

संबिधान संशोधनको विषयमा सक्रियतापूर्वक काम भइरहेको छ- शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् । आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले … पूरा पढ्नुहोस् »

अर्काको काँध चढेर राज गर्नेको दिन सकिए- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् । आज (आइतबार) नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले … पूरा पढ्नुहोस् »

हेलिकप्टरमा सवार ५ जना साँगाबाट गाडीमा आए काठमाडौं

काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा सवार ५ जना यात्रु साँगाबाट गाडीमा काठमाडौं आएका छन् । हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकास्मिक ल्याण्ड गरेको हेलिकप्टर भने प्राविधिक परिक्षणपछि मात्रै काठमाडौं … पूरा पढ्नुहोस् »

विकास निर्माणको काम प्रकृतिमैत्री ढंगले गरौँ- उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् । आइतबार सोलु दुधकुण्ड नगरपालिकाको … पूरा पढ्नुहोस् »