यज्डी स्क्रयाम्ब्लर मोटरसाइकलको नयाँ वर्ष अफर

काठमाडौं । यज्डी मोटरसाइकलको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा यज्डी स्क्रयाम्ब्लरमा ‘जीवनमा एकपटक मात्र पाइने अफर’ ल्याएको छ । जसमा हरेक राइडरले अविश्वसनीय क्यासब्याक … पूरा पढ्नुहोस् »

बजाजको ‘नव आरम्भ’ नामक अफर सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलले नयाँ वर्ष, २०८१ को अवसरमा ‘नव आरम्भ’ नामक अफर सार्वजनिक गरेको छ । बजाज नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले अफरमा ग्राहकलाई विभिन्न आकर्षक … पूरा पढ्नुहोस् »

कांग्रेसको माग बेवास्ता गर्दा सदनमा मुठभेडको संकेत

काठमाडौं । संसद्‌मा सत्तापक्ष–प्रतिपक्षबीच द्वन्द्व बढेको छ । प्रतिपक्षी नेपाली कांग्रेस सहकारी ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको अडानमा अडिग छ । तर, सत्तापक्षले भोलिको बैठकमा … पूरा पढ्नुहोस् »

नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना निकालेको हो । प्रदेशसभा … पूरा पढ्नुहोस् »

गण्डकी मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेस सर्वोच्च अदालत जाने

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरूद्ध सर्वोच्च अदालत जाने भएको छ । आज (सोमबार )बिहान बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले गण्डकी सरकार गठन प्रक्रियाविरूद्ध अदालत जाने निर्णय … पूरा पढ्नुहोस् »

एसिसि कपको खेल तालिका सार्वजनिक,१२ अप्रिलमा मलेसियासँग भिड्दै नेपाल

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसि) ले एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ। अप्रिल १२ बाट ओमानमा सुरु हुने एसिसि मेन्स प्रिमियर कपमा नेपालसहित ओमान, बहराईन, कम्बोडिया, … पूरा पढ्नुहोस् »

निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन: प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित नयाँ वर्षको … पूरा पढ्नुहोस् »

आजपनि बड्यो सुनको मुल्य, सुन तोलाको १ लाख ३६ हजार बढि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य बढेको छ । आज तोलामा ६०० ले बढेर फेरि नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन … पूरा पढ्नुहोस् »

आज टुँडिखेलमा घोडेजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ । टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ । नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरी सैनिक … पूरा पढ्नुहोस् »

नेपाल इन्जिनियरिङ कलेज हत्याउन खोज्ने न्यौपाने दोषी ठहर

काठमाडौं । मुनाफा रहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत लम्बोदर कुमार न्यौपानेले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर भएको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका … पूरा पढ्नुहोस् »