ट्याक्सी दुर्घटनाका मृतकको सनाखत

काठमाडौं । काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको सनाखत भएको । दुर्घटनामा एकजना बेपत्ता छन् । प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय … पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री ज्याकलिन काठमाडौँमा

काठमाडौँ । आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरको मौका पारेर काठमाडौँमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । काठमाडौँमा आयोजना हुन … पूरा पढ्नुहोस् »

‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज

काठमाडौँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ २०८१ मङ्सिर १४ रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । लक्ष्मी … पूरा पढ्नुहोस् »

ह्याम्स अस्पताललाई ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्ड

काठमाडौं । न्यू बिजनेस एज प्रालिले आयोजना गरेको ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड’को आठौं संस्करणमा ह्याम्स अस्पताललाई ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्डबाट सम्मानित भएको छ । अवार्ड … पूरा पढ्नुहोस् »

एनआइसी एसिया क्यापिटलको भिडियो केवाइसी प्रमाणीकरण सुरु

काठमाण्डौं । एनआइसी एसिया क्यापिटलले ‘एनआइसी एसिया अनलाइन डिम्याट सेवा’अन्तर्गत डिम्याट खाता खोलेका ग्राहकहरूले भिडियोमार्फत केवाइसी प्रमाणीकरण गर्न सकिने व्यवस्था गरेको छ। प्रविधिको प्रयोग गरी सहज एवं सुलभ रूपमा ग्राहकलाई … पूरा पढ्नुहोस् »

यूकेको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमास्थित अग्रणी शैक्षिक संस्था मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग महत्वपूर्ण साझेदारीको समझदारीपत्रमा हस्ताक्षर गर्यो । सहकार्यले मनास्लु स्कुलका बिद्यार्थीहरूलाई डिजिटल शिक्षाका अग्रणी संस्था एनसीसी एजुकेशन, युकेको विश्वस्तरीय … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाण्डौं । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ … पूरा पढ्नुहोस् »

नेपाल लाइफ क्यापिटलले इन्स्योरेन्ससंगको समन्वयमा गर्यो लगानी व्यवस्थापन सम्बन्धी कार्यक्रम

काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । धितोपत्र … पूरा पढ्नुहोस् »

सांसद गुरुङको निलम्बन संविधानको प्रयोग र व्याख्याको दृष्टिले त्रुटिपूर्ण ः सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले सांसद टेकबहादुर गुरुङको निलम्बन संविधान तथा कानुनको प्रयोग र व्याख्याको दृष्टिले त्रुटिपूर्ण रहेको ठहर गरेको छ । भ्रष्टाचार अभियोगको मुद्दा विचाराधीन रहेको भन्दै अख्तियारले गरेको निर्णय … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा उठेका विषयमा उपस्थित भई जवाफ दिन अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका छन् । सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै … पूरा पढ्नुहोस् »