दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे गृहले बनायो समिति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रयोग गर्ने अनुमति पाएको हात हतियार छानबिन गर्न सरकारले छानबिन समिति बनाएको छ । शुक्रबार गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ । … पूरा पढ्नुहोस् »

एनएमबी बैंकको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनएमबी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १ सय ७२ कित्ता संस्थापक … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्स कोअपरेसन (आईएफसी) बीच जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि सम्झौता भएको छ । बैंकले ‘डिजिटल फर्स्ट’ अभ्यास … पूरा पढ्नुहोस् »

नारायणी डेभलपमेन्ट बैंकले बोलायो २२औं वार्षिक साधारण सभा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २२औं वार्षिक साधारण सभा आगामी वैशाख १८ गतेका लागि बोलाएको छ । बैंकको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले चितवनमा टाँडीमा रहेको होटल स्टार … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ मुख्य प्रायोजन गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको छ । सो … पूरा पढ्नुहोस् »

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । भक्तपुरको सानोठिमीमा विहीबार बेलुकी सात बजे आर्मी ब्यारेकनेर ओरालोमा नम्बर नखुलेको पल्सर मोटसाइकलले ठक्कर दिँदा सानोठिमी बस्ने ६२ वर्षीय राम थापाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर … पूरा पढ्नुहोस् »

गठबन्धनमा कुन कुन दल छन भन्ने हिसावले नभई जनताको आवश्यकताको आधारमा काम गर्नुपर्छ – सांसद थापा

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवसको अवसरमा बोडेमा आयोजित कार्यक्रममा सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले गठबन्धन होइन जनताको आवश्यकता हेरेर काम गर्नुपर्ने बताउनुभएको छ । सांसद थापाले निर्वाचनमा … पूरा पढ्नुहोस् »

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशक पदमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. चालिसेलाई निर्देशकमा नियुक्त गरेका … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा … पूरा पढ्नुहोस् »

डाबर नेपालले एकै वर्ष गर्‍यो साढे १३ अर्बको व्यापार

काठमाडौं । डाबर नेपाल प्रालिले एकै वर्षमा साढे १३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले … पूरा पढ्नुहोस् »