एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर … पूरा पढ्नुहोस् »

मैले अर्को उथलपुथल गर्न सक्छुः प्रधानमन्त्री दाहाल

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी … पूरा पढ्नुहोस् »

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । आज सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको … पूरा पढ्नुहोस् »

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ । बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थप गरिएको जनाएको छ … पूरा पढ्नुहोस् »

वर्तमान सरकार लामो समय टिक्नेवाला छैन् : महामन्त्री थापा

परासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट पुनः संवाद यात्रा सुरु गरेका छन् । पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरामा रहेको बीपी कोइरालाको शालिककमा माल्यार्पण गरेर संवाद यात्रा सुरु गर्दै उनले … पूरा पढ्नुहोस् »

देउवा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता … पूरा पढ्नुहोस् »

शिक्षा नीतितर्फ ध्यान देउ !

शिक्षा क्षेत्र आज पनि मुलुकको सबैभन्दा अस्तब्यस्त र अराजकताको केन्द्र बनेको छ । सामुदायिक बिद्यालय प्रति टुटेको जनविश्वासलाई जोड्ने र आफ्नै देशमा भनेजस्तो शिक्षा हाशिल गर्न सकिने विश्वास पढ्ने उमेरका … पूरा पढ्नुहोस् »

आज नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ सँग खेल्दै

काठमाडौं । टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्ने भएको छ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ‘ए’ … पूरा पढ्नुहोस् »

महामन्त्री थापाको ‘संवाद यात्रा’ आजदेखि पुनः सुरु

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आज आजदेखि पुनः सुरु भएको छ । आज विहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको हो । विपी कोइरालाको प्रतिमामा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको मानव सेवा आश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम बिराटनगरलाई सहयोग गरेको छ । घरबारविहिन, बेसाहारा, अशक्त, असहाय, अनाथ सडक आश्रित करिव १३० नागरिकहरुलाई आश्रय दिइ … पूरा पढ्नुहोस् »