चौबिसै घण्टा ठमेल र दरबारमार्ग खुलाउने तयारी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा र अन्य व्यवस्थापनको … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपको भिभान्ता होटलले एकै वर्ष ३३ करोडको व्यापार

काठमाडौं । ललितपुरको झम्सिखेलमा रहेको भिभान्ता काठमाडौं होटलले एकै वर्ष ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । होटलले सन् २०२२ को तुलनामा १० करोड बढीको व्यापार गरेको छ … पूरा पढ्नुहोस् »

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा बैठकमा बोल्न नदिएकोमा तोसिमा असन्तुस्टि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले संसद्‌मा सहकारी र सुनमात्र बोल्नुपर्ने हो भन्दै प्रश्न गरेकी छिन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्न नदिएको भन्दै कार्कीले सामाजिक … पूरा पढ्नुहोस् »

कामना सेवा विकासले गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ‘अर्गनाइजेसन … पूरा पढ्नुहोस् »

‘महिन्द्रा उत्सव योजना’का तीन विजेता सार्वजनिक

काठमाडौं । अग्नी ग्रुपले विश्वकर्मा पूजा, दसैँ, तिहार र छठ पूजालाई लक्षित गर्दै ल्याएको ‘महिन्द्रा उत्सव २०२३’ विजेता सार्वजनिक गरेको छ । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको आधिकारिक वितरक … पूरा पढ्नुहोस् »

लुटपाट घटनामा प्रहरीसहित दुईजना पक्राउ

काठमाडौं । लुटपाटको घटनामा प्रहरी वृत्त बानेश्वरका एक प्रहरीसहित दुईजना पक्राउ परेका छन् । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा … पूरा पढ्नुहोस् »

वेनी-जोमसोम-कोरला सडकमा पाँच पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा … पूरा पढ्नुहोस् »

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बिहान ११ बजे र राष्ट्रियसभाको बैठक ११ः१५ बजे बस्नेछ । प्रतिनिधिसभा बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर, अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ … पूरा पढ्नुहोस् »