गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन, सहभागीलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का १५ जना कार्यकर्ता पक्राउ परेका छन् । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई सिंहदरबार बाहिरबाट पक्राउ गरेको … पूरा पढ्नुहोस् »

अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गबीच भेटवार्ता भएको छ । आज बिहान सिंहदरबारस्थित मन्त्रालय पुगेर राजदूत सोङ्गले अर्थमन्त्री पुनसँग भेटवार्ता गरेका हुन् । भेटमा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य प्रतितोला सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय … पूरा पढ्नुहोस् »

कांग्रेसले गृहमन्त्री लामिछानेलाई बदनाम गराउन लागेको ओलीको आरोप

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको बदनाम गराउन लागेको आरोप लगाएका छन । नेकपा एमालेका अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री … पूरा पढ्नुहोस् »

माओवादी पदाधिकारी बैठक : महरा पक्राउ विषयमा छलफल, भएन कुनै निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ । आज (मंगलबार) बिहान बसेको पदाधिकारी बैठकमा महराको विषयमा ठोस निर्णय हुन … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालबीच सम्झौता भएको छ । बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टका ग्राहकलाई होटल दुसित प्रिन्सेसमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लाजिम्पाटमा रहेको पाँच तारे होटल श्री दुसित प्रिन्सेसबिच बैंकका ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु ( रेष्टुरेन्ट, आवाश तथा अन्य … पूरा पढ्नुहोस् »

नयाँ थ्रीलर फिल्ममा प्रदीप र बेनिशा

काठमाडौँ । प्रदीप शाहीले निर्देशन गर्न लागेको अनटाइटल फिल्ममा प्रदीप खड्का र बेनिशा हमालले जोडी बाँध्ने भएका छन् । यो साई फाई जोम्बी थ्रीलर फिल्मको लिड लेडीमा बेनिशा अनुबन्धित भएकी … पूरा पढ्नुहोस् »

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक डाटा प्रयोग गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ । एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी प्रभाग बलम्बुलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई ३ थान सीसीटीभी क्यामेरा र २ थान गोप्रो क्यामेरा हस्तान्तरण गरेको छ । सबै क्षेत्रका नागरिकको हितमा … पूरा पढ्नुहोस् »