माओवादी केन्द्रको विधानमाथि सामूहिक छलफल जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा आह्वान

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले फानुन ३० गते भगवती बहालस्थित लिसारा रिसेप्सनमा साधारणसभा आह्वान गरेको हो। कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ११ … पूरा पढ्नुहोस् »

विश्वकप लिग-२ : अनिल र देवलाई समेट्दै अन्तिम १५ जनाको सूची सार्वजनिक

काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गत पहिलो सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका … पूरा पढ्नुहोस् »

एसीसी महिला प्रिमियर कप : नेपाल र कुवेतबीच क्वार्टरफाइनल खेल आज

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको चारवटै क्वार्टरफाइनल खेल बुधबार हुँदैछ । प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल बिहान ११ः १५ बजेबाट … पूरा पढ्नुहोस् »

पाल्पा जीप दुर्घटनामा मृतक सङ्ख्या १० पुग्यो

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको … पूरा पढ्नुहोस् »

आज सरस्वती पुजा ,विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइँदै

काठमाडौ । आज, सरस्वती पूजा यसलाई हामी ‘बसन्त पञ्चमी’अथवा ‘श्रीपञ्चमी’ भन्छौं । ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि आजको दिन राम्रो साइत हो । त्यसकारण पनि आजको दिन … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपको ‘आयोन वाई’ ईभी सार्वजनिक

काठमाण्डौं । चौधरी ग्रुपले नयाँ विद्युतीय गाडी ‘आयोन वाई’ नेपाल भित्र्याएको छ । मंगलबार चौधरी ग्रुपले आयोन ब्राण्डको ईभी ‘आयोन वाई’ सार्वजनिक गरेको हो । आयोन वाई ईभीको लम्बाई ४५ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको नयाँ वर्ष लक्षित कर्जा योजनाहरु

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको … पूरा पढ्नुहोस् »

वात्सल्यका ब्राण्ड ऐम्बेस्डरमा प्रियंका, आयुष्मान र आयांका

काठमाडौं । नेपालमै आधुनिक प्रजनन चिकित्साको प्रवर्धन, विकास र प्रयोगमा टेवा पुर्याउँदै आएको वात्सल्य नेचुरल आईभीएफले ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र तिनका सुपुत्री आयांकालाई संयुक्त रुपमा … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको सर्भेयर सम्मेलन सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्सले नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका विषयक सम्मेलन सम्पन्न गरेको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा … पूरा पढ्नुहोस् »