महानगरभित्रका स्वास्थ्य संस्थाले अनलाइनबाटै मासिक प्रतिवेदन बुझाउनु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने भएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले एकीकृत … पूरा पढ्नुहोस् »

कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट रहेको दाबी

काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा अब्बल रहेको बताएको छ । पछिल्लो समय समाजिक संञ्जालमा प्रकाशित समाचारहरू प्रति ध्यानाकर्षण जनाउँदै बैंकले यस्तो बताएको छ । बैंकका … पूरा पढ्नुहोस् »

कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वर्षाले प्रभावित … पूरा पढ्नुहोस् »

१० मेगावाटसम्मका पीपीए खुलाउने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरूको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री … पूरा पढ्नुहोस् »

सुनिल र विकललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफले प्रतिहजार बिमा बराबर ७५ रुपैयाँसम्म बोनस दिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार बिमालेख बराबर अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट बोनस दिने भएको हो । कम्पनीले सन लाइफ … पूरा पढ्नुहोस् »

आईएमएस ग्रुप र सबको फोनबिच साझेदारी

काठमाडौं । नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक ‘आईएमएस’ र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने कम्पनी सबको फोनबीच साझेदारी भएको छ । यो साझेदारीसँगै दुई कम्पनीले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईमा दुई हजारमा आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलमा दुई हजार रुपैयाँमा नै आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने भएको छ । क्यापिटलले मंगलबार देखि लागु हुने गरी हितग्राही खाता र मेरो … पूरा पढ्नुहोस् »

एसीसी महिला प्रिमियर कप : कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौँ । एसीसी महिला प्रिमियर कपमा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । जारी क्वाटरफाइनलको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउदै ७३ रन … पूरा पढ्नुहोस् »

सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीनतम खोजतर्फ प्रेरित गर्ने पर्व हो : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीनतम खोजतर्फ प्रेरित गर्ने पर्व रहेको बताए । सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज एक शुभकामना सन्देश … पूरा पढ्नुहोस् »