कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको … पूरा पढ्नुहोस् »

नेपालको नामिबियाविरुद्ध खराब सुरुवात ,तेस्रो विकेट गुमायो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु सिरिजमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाएको छ … पूरा पढ्नुहोस् »

राप्रपाले फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको बैठकले फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारलाई मागपत्र पेश गर्ने निर्णय … पूरा पढ्नुहोस् »

भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टिम घोषणा

काठमाण्डौं । क्यानडासँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ‘ए’ टिम घोषणा गरेको छ। नेपाली क्रिकेटको इतिहासको ए टिम घोषणा गरिएको यो पहिलो पटक हो। टिमको कप्तानी विनोद … पूरा पढ्नुहोस् »

बिनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप–२०२४ लाई सम्बोधन गर्ने

काठमाडौं । नेपालका प्रख्यात उद्यमी एवं सांसद् विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रूपमा सम्बोधन गर्ने भएका छन् । १५ र १६ फेब्रुअरी, २०२४ … पूरा पढ्नुहोस् »

कामना सेवाले बोलपत्र बापतको बैंक ग्यारेन्टीको प्रमाणीकरण गरिदिने

काठमाडौं । कामना सेवा विकास बैंक र ताहाचलको सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण गर्ने सम्झौता भएको छ । यो सम्झौता … पूरा पढ्नुहोस् »

माओवादी विधान अधिवेशनमा उठ्यो पार्टीको नाम र चुनाव चिह्नको विषयमा सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने विषयमा सुझाव उठेको छ । काठमाडौँमा जारी प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलमा सहभागीहरूले पार्टीको नाम … पूरा पढ्नुहोस् »

बिहीबारदेखि मौसममा सुधार हुने

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक … पूरा पढ्नुहोस् »

सेनाले निर्माण गर्‍यो सैनिक विशेष दिवा विद्यालय

काठमाडौ । नेपाली सेनाले वरदान सैनिक विशेष दिवा विद्यालयको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेको छ । प्रधान सेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले विद्यालयको उद्घाटन गरेका … पूरा पढ्नुहोस् »

रोयल इन्फिल्डको सडक सुरक्षासम्बन्धी प्रशिक्षण

काठमाडौं । रोयल इन्फिल्डले महिला चालकका लागि सडक सुरक्षा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘रोयल इन्फिल्ड लेडी राइडस् रोड सेफिटी राइड ट्रेनिङ’को आयोजन … पूरा पढ्नुहोस् »