गरिमा क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै

काठमाडौं । गरिमा क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासन हुने भएको छ । योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्ड अनुमति … पूरा पढ्नुहोस् »

गोर्खाज फाइनान्सले दुई आर्थिक वर्षको साधारणसभा गर्दै

काठमाण्डौं । गोर्खाज फाइनान्सले एक साथ दुई वटा आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ। कम्पनीले एक साथ २०७८।७९ र २०७९।८० को साधारणसभा गर्ने गरि साधारणसभाको लागि चैत्र २ गतेको मिति … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेः प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरु थप सक्रिय हुनुपर्ने बताउनुभएको … पूरा पढ्नुहोस् »

फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै सर्वोत्तम सिमेन्ट

काठमाण्डौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि … पूरा पढ्नुहोस् »

नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध खराब ब्याटिंगको बाबजुत नेपालले नामिबियालाई १३३ रनको लक्ष्य प्रस्तुत गर्न सफल बनेको छ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला … पूरा पढ्नुहोस् »

‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिगमाथि बलात्कार ,आरोपी पक्राउ

जनकपुरधाम । सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । लहान नगरपालिका–२ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ … पूरा पढ्नुहोस् »

शिक्षा आर्जनका लागि हुने ‘आर्थिक बहाव’ रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको … पूरा पढ्नुहोस् »

युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिईओ खत्रीद्धारा राजिनामा

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक सिईओ तथा हालको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले पदबाट राजिनामा दिएका छन् । अजोड इन्स्योरेन्समा आबद्ध भएका खत्रीले झण्डै सात … पूरा पढ्नुहोस् »

नेपालले छैटौं विकेट गुमायो ,सोमपाल २ रन बनाएर आउट

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध सुरुवातिबाटै खराब ब्याटिंग गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । … पूरा पढ्नुहोस् »