ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार १२ जनालाई दोषी ठहर गरेको छ । दोषी ठहर हुनेमा जग्गा व्यक्तिको नाममा … पूरा पढ्नुहोस् »

एमाले प्रचार विभागमा तीन सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेले बिहीबार केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनीत गर्ने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलले काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका … पूरा पढ्नुहोस् »

वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको निरीक्षणका क्रममा … पूरा पढ्नुहोस् »

माओवादी प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भएको छ । राजधानीमा जारी पार्टीको विधान अधिवेशनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निष्कर्ष सुनाएका हुन् । … पूरा पढ्नुहोस् »

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार १४.४६ अंकले घटेको सेयर बजार २०६२.०३ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको १ करोड १४ लाख ७ … पूरा पढ्नुहोस् »

लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो । आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको … पूरा पढ्नुहोस् »

इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिल

काठमाडौं । नेपालमा ह्यावल, पावर र ओरा लगायत ग्रेटवाल मोटर अर्थात जीडब्ल्युएम ब्रान्डका सवारी साधनको आधिकारिक आयातकर्ता र वितरक भीजी इम्पेक्स प्रालिले ओरा ०३ इलेक्ट्रिक क्रसओभरमा इलेक्ट्रिफाइङ डिलका साथ नयाँ … पूरा पढ्नुहोस् »

‘टुरिजम हिरो अवार्डस् २०२४’ ३१ विधामा वितरण गरिने

काठमाडौँ । नेपालमा नै पहिलो पटक विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस्, २०२४ वितरण गरिने भएको छ । नेपालको पर्यटन क्षेत्रका विविध आयामहरूमा आफूलाई सहभागी गराई पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै … पूरा पढ्नुहोस् »

भाटभटेनीमा पुनः करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ

काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउको फ्री टेस्टिङ पुनः सुरू गरेको छ । भेज र नन भेज दुवै विकल्पमा उपलब्ध यो चाउचाउ … पूरा पढ्नुहोस् »

‘भ्यालेन्टाइन डे’ मा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । भ्यालेन्टाइन डे (प्रेम दिवस) मा प्रेमीलाई मात्र उपहार दिने परिपाटीमा सिमित नरहेर बालबच्चालाई उपहार दिनु पक्कै पनि नयाँ अभ्यास हो । यसैको नयाँ उदाहरण बनेका छन् पाल्पाका एक … पूरा पढ्नुहोस् »