बढ्ता जान्ने भएर अहंकारले उफ्रिँदा भड्खालामा जाकिन्छ ः केपी ओली

काठमाण्डौं । एमाले रौतहटको दसौं जिल्ला अधिवेशनको उद्घाटन गर्न पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बढ्ता जान्ने भएर अहंकारले उफ्रिँदा माधवकुमार नेपाल भड्खालामा जाकिन पुगेको बताएका छन्। अध्यक्ष … पूरा पढ्नुहोस् »

इको प्यानल नेपालको आयोजनामा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम

भक्तपुर । इको प्यानल नेपाल प्रालिले ग्रिल तथा स्टिल व्यवसायीहरुको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले माघ २५ गते भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त … पूरा पढ्नुहोस् »

स्व.मीन कुमारी राणा प्रतिष्ठानद्वारा न्यौपाने,नेपाल र थापा पुरस्कृत

काठमाडौँ । स्व. मीन कुमारी राणा प्रतिष्ठानले विभिन्न क्षेत्रका तीन जनालाई सम्मान पुरस्कृत गरेको छ । स्व. राणाको दोस्रो पुण्य तिथिका अवसरमा बिहीबार राष्ट्रपति कार्यालयमा आयोजना गरिएको एक समारोहमा प्रमुख … पूरा पढ्नुहोस् »

टेक्सास साइन्स एण्ड आइटी एक्सपो २०८० सम्पन्न

काठमाडौं । चाबहिलमा रहेको टेक्सास कलेजले ‘टेक्सास साइन्स एण्ड आइटी एक्सपो २०८०’ सुरु गरेको छ । एक्स्पोमा कलेजमा अध्ययनरत विद्यार्थीले आफुले अध्ययन गरेको विषयमा प्रदर्शनी गरेका छन् । कलेजमा विज्ञान, … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा श्रेष्ठ

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । निर्देशक डा दामोदर … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकद्वारा आँखा अस्पताललाई सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशको रुपन्देही बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई ‘माईक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण’ खरिद गर्न १७ … पूरा पढ्नुहोस् »

कामना सेवाद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको रानीबारीचोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस बुथ निर्माण गरि हस्तान्तरण गरेको छ … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सका ग्राहकलाई प्राउड नेपाल आईटीमा छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीका ग्राहकले काठमाडौंको पुतलीसडकमा रहेको प्राउड नेपाल आईटी सप्लायर्समा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्स तीसौं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न

काठमाण्डौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीसौं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । थापागाउँस्थित वानेश्वर ब्याङक्वेटमा सम्पन्न उक्त साधारण सभामा शेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । विषम आर्थिक परिस्थितिको वाबजुद … पूरा पढ्नुहोस् »

नेपालमै पहिलोपटक गंगालालमा ‘डबल स्विच’ शल्यक्रिया

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जन्मजात मुटुमा समस्या भएकी नवलपरासीकी १४ वर्षीया बालिकाको ‘डबल स्विच’ शल्यक्रिया सफल भएको छ । गंगालाल अस्पतालका बाल कार्डियाक सर्जन डा. रवीन्द्रभक्त तिमिलाको … पूरा पढ्नुहोस् »