विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपालमा

काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । उनी आज बिहान नेपाल आइपुगेका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । काठमाडौंमा जारी नेपाल प्रिमियर … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका राजदूत नियुक्त गरे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका राजदूत नियुक्त गरेका छन् । पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राष्ट्रपति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा … पूरा पढ्नुहोस् »

बाइडेनले दिए १५ सयभन्दा बढी कैदीलाई सजाय माफी

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिंसात्मक अपराधमा दोषी ठहर भएका १५ सय ३९ अमेरिकी नागरिकको सजाय माफ गरेका छन् । ह्वाइट हाउसका अनुसार यो एकै दिनमा जारी गरिएको माफीको … पूरा पढ्नुहोस् »

फिल्म ‘माग्ने राजा’ मा केदार घिमिरेको अपोजिटमा बर्षा राउतले अभिनय गर्ने

काठमाडौँ । फिल्म ‘माग्ने राजा’  मा केदार घिमिरेको अपोजिटमा बर्षा शिवाकोटीले अभिनय गर्ने भएकी छन् । यसअघि उनीहरुले फिल्म ‘छक्का पञ्जा ५’ मा एकसाथ काम गरेका थिए । तर, त्यसमा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा घट्यो सुनको मुल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको हो । बिहीबार सुन प्रतितोला रू एक लाख ५४ हजार दुई … पूरा पढ्नुहोस् »

गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै : मन्त्री यादव

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताएका छन् । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी एवं सरसफाइ … पूरा पढ्नुहोस् »

त्रिविमा हस्तक्षेप गरेको छैन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुख नियुक्तिमा आफूले हस्तक्षेप नगरेको बताएका छन् । बिहीबार त्रिवि सभामा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा … पूरा पढ्नुहोस् »

एनपीएलमा जनकपुर बोल्ट्स बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको खेलमा काठमाडौँ गुर्खाजलाई जनकपुर बोल्ट्सले पराजित गरेको छ । काठमाडौँ गुर्खाजलाई पराजित गरेसँगै जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको … पूरा पढ्नुहोस् »

उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामा

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन् । उनले बिहीबार स्थलगत अवलोकन गरी बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएका छन् । उपप्रधानमन्त्री सिंहले फोहोर … पूरा पढ्नुहोस् »