राष्ट्रियसभा निर्वाचनको परिणामले गठबन्धन उलटफेर हुदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनको परिणामले सत्ता गठबन्धनमा उलटफेर हुने अवस्था नरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय परिषद्को बैठकमा उनले माघ ११ … पूरा पढ्नुहोस् »

भिजिङ भिसाको सेटिङमा संलग्न अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । भिजिट भिसाको सेटिङमा संलग्न थप सात जना अध्यागमन अधिकृतहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन … पूरा पढ्नुहोस् »

फिल्म खेल्दै केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले चलचित्र खेल्ने भएका छन् । एसिड आक्रमणसम्बन्धी कथावस्तुमा आधारित चलचित्रमा ओलीले खेल्ने निश्चित भएको छ । आइतबार रमित ढुंगानाले निर्देशन गर्ने चलचित्र ‘नमेटिने घाउ’ … पूरा पढ्नुहोस् »

हुस्सु हटेपछि नेपालगञ्जबाट उडान सुरु

नेपालगञ्ज । शनिबारदेखिको हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु भएको छ । बाक्लो हुस्सु लागेपछि नेपालगञ्जबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान शनिबारदेखि अवरुद्ध भएको थियो । … पूरा पढ्नुहोस् »

शेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार साताको पहिलो दिन आज दोहोरो वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.३७ अंकले बढेको हो । ०.४९ … पूरा पढ्नुहोस् »

पुत्र जयवीरसिंहको बिहे ,देउवा फागुन पहिलो सातासम्म व्यस्त हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवाका पुत्र जयवीरसिंहको माघ २१ गते बिहे हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माघ तेस्रो सातादेखि फागुन पहिलो सातासम्म निकै व्यस्त हुने भएका छन् … पूरा पढ्नुहोस् »

जीबी राईपछि थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

काठमाडौँ । सूर्यदर्शन सहकारी मार्फत बचतकर्ताले बचत गरेको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा जीबी राईपछि थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने

काठमाडौँ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा यात्रुले निःशुल्क इन्टरनेट र फोन सेवा प्रयोग गर्न पाउने भएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच भन्सार एरियामा उच्च गतिको निःशुल्क … पूरा पढ्नुहोस् »

‘पूजार सार्की’ को फर्स्टलुक पोस्टर सार्बजनिक

काठमाडौँ । निर्देशक दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पूजार सार्की’ को छायांकन अगावै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो शैलीमा तयार पारिएको पोस्टरमा फिल्मका तीन अभिनेताहरु आर्यन सिग्देल, … पूरा पढ्नुहोस् »