सुन हेयान प्रतिनिधि मण्डलद्वारा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेट

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेट गरेको थियो । एकीकृत समाजवादी पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा भएको भेटघाटमा … पूरा पढ्नुहोस् »

दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदमा माग्यो आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदमा आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । सूचनाअनुसार ३० वर्ष पूरा भई … पूरा पढ्नुहोस् »

आजबाट धरहरामा निःशुल्क पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे … पूरा पढ्नुहोस् »

कांग्रेसद्वारा नेपाल थारु सङ्घको केन्द्रीय कार्यसमितिमा ९८ जना सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ संगठन थारु संघको केन्द्रीय तदर्थ समितिका सदस्य मनोनित गरेका छन् ।  सभापति देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा नेपाल थारु संघ केन्द्रीय … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेट

काठमाण्डौं । शनिबार दिउँसो बालकोट पुगेर चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्। भेटमा उनीहरुबीच दुई देशको सम्बन्धबारे छलफल भएको … पूरा पढ्नुहोस् »

सामसङको एआई विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक

काठमाण्डौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सामसङले एआई विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ। सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले … पूरा पढ्नुहोस् »

बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील छ ः प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताउनुभएको छ । प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई … पूरा पढ्नुहोस् »

अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने ः अर्थमन्त्री डा.महत

काठमाडौं । नेपाल मार्केटिङ एशोसियनले शनिबार आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहमा अर्थमन्त्री डा.प्रकाशशरण महतले राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् … पूरा पढ्नुहोस् »

भोलिदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौं । काठमाडौंको धरहरामा आइतबार भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । धरहरासँगै निर्मित पार्किङ भवनको पहिलो तलामा यो सेवा उपलब्ध हुने काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ । … पूरा पढ्नुहोस् »

चिनियाँ उपमन्त्री र प्रधानमन्त्री प्रचण्डबिच भेट

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध … पूरा पढ्नुहोस् »