काठमाडौंको तापक्रम २ डिग्रि

काठमाडौं । आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी,गण्डकी र बागमती प्रदेशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको … पूरा पढ्नुहोस् »

पर्यटन मन्त्रीद्वारा वायुसेवा निगमको सिनामंगलस्थित भवन शिलान्यास

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको प्रधान कार्यालय भवन शिलान्यास गरेका छन् । शनिबार बिहान एक कार्यक्रमका बिच उक्त भवनको शिलान्यास गरिएको हो … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई पर्पल हेज रक बारमा छुट

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल र ठमेल, काठमाडौंस्थित पर्पल हेज रक बार प्रा.लिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैकमा साईवर सुरक्षा सम्वन्धी प्रशिक्षण

काठमाण्डौं । कामना सेवा विकास बैंकले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई साईवर सुरक्षा सम्वन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी, साईवर व्युरो प्रमुख … पूरा पढ्नुहोस् »

‘जिग्री’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘जिग्री’ अभयराज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई प्रस्तुत गरिएको छ । … पूरा पढ्नुहोस् »

आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा थ्रीस्टार र पारो भिड्दै

पोखरा । आहारारा पोखरा गोल्डकपका आजदेखि २३ औं संस्करणको पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एपसीबीच हुँदैछ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २ १ ले हराउँदै थ्रीस्टार अन्तिम … पूरा पढ्नुहोस् »

गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् । अभियानको पहिलो … पूरा पढ्नुहोस् »

कोशीमा फ्लोर क्रस गर्नेलाई गठबन्धनले कारबाही गर्ने

काठमाण्डौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये कांग्रेसका कृष्णप्रसाद सिटौला … पूरा पढ्नुहोस् »

नेपाल अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै सुपर सिक्समा

काठमाण्डौं । नेपाल आइसिसी यू १९ विश्वकप २०२४ को समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह डी मा तेस्रो बन्दै सुपर ६ मा पुगेको छ। अब … पूरा पढ्नुहोस् »

रास्वपा मकवानपुरका संस्थापक संयोजक न्यौपाने नेपाली कांग्रेस प्रवेश

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसको ७८औं स्थापना दिवसका दिन हेटौंडामा भएको कार्यक्रममा न्यौपाने कांग्रेस प्रवेश गरेका हुन् … पूरा पढ्नुहोस् »