यु–१९ एसिया कप क्रिकेट- अफगानिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने

काठमाडौं । युएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ । दुबईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । … पूरा पढ्नुहोस् »

ट्रम्पको चेतावनी- हमासले बन्दी रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थिति सामना गर्नुपर्छ

काठमाडौँ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले हमास द्वारा गाजामा बन्धक बनाइएकाहरूलाई रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल मार्फत् जनवरी २० मा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले … पूरा पढ्नुहोस् »

दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले दियो विराटनगरलाई १८३ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) को चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ७ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली बेइजिङमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार … पूरा पढ्नुहोस् »

सहकारी ठगीमा पक्राउ लामिछानेको बयान काठमाडौंमा सकियो

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौंमा सकिएको छ । शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः … पूरा पढ्नुहोस् »

जनकपुरको लगातार दोस्रो जित

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । आज भएको एनपिएलको तेस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार … पूरा पढ्नुहोस् »

एक सातामा धरहराबाट करिब १५ लाख राजस्व सङ्कलन

काठमाडौँ । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर ९ गतेदेखि … पूरा पढ्नुहोस् »

बढ्यो सेयर बजार

काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । कारोबार रकमले साढे १० अर्ब नाघेको छ … पूरा पढ्नुहोस् »