हिमालयन बुलियनले ल्यायो एचबीसी एप, किस्ताबन्दीमा चाँदी किन्न सकिने

काठमाडौं । चाँदी प्रशोधन तथा कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले डिजिटल माध्यमबाट चाँदी खरिद गर्न सकिने ‘एचबीसी एप’ सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई आफ्नो सुविधाअनुसार चरणबद्ध भुक्तानी … पूरा पढ्नुहोस् »

बंगलामुखी साकोसको १९ औं साधारण सभा सम्पन्न

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाको उद्घाटन संस्थाकी जेष्ठ सदस्य रामदेवी श्रेष्ठले … पूरा पढ्नुहोस् »

बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ । केन्द्रले बूढीगण्डकी बाढी सम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै १० अक्टोबरमा माथिल्लो भागमा … पूरा पढ्नुहोस् »

दुर्गा पक्षको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा … पूरा पढ्नुहोस् »

महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित

काठमाण्डौं । नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर सम्पन्न महामन्त्री पदको मतगणनामा उनी ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थानमा … पूरा पढ्नुहोस् »

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित भएका हुन् । … पूरा पढ्नुहोस् »

बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

काठमाडौँ । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। रिपोर्टअनुसार उनलाई बचाउन करिब … पूरा पढ्नुहोस् »

बाढीपहिरोका कारण अवरुद्ध छन् यी सडक

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ७ बजे अपडेट जारी गर्दै राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो । प्रहरीका अनुसार … पूरा पढ्नुहोस् »

देउवा पक्षलाई वडा तहदेखि नै सङ्कट ?प्रतिनिधि जुटाउनै कठिन ? महाधिवेशन नाम मात्रकै हुने ? देउवा पक्षको मैदान खाली हुने जोखिम बढ्यो

-सीताराम ढुङ्गेल (सीरा अगस्त्य) काठमाडौँ । देउवा पक्षलाई वडा तहदेखि नै सङ्कट : प्रतिनिधि जुटाउनै कठिन, महाधिवेशनमा मैदान खाली हुने जोखिमकाठमाडौँ । नेपाली काङ्ग्रेसभित्र महाधिवेशनको विवाद चर्किँदै जाँदा पूर्व सभापति … पूरा पढ्नुहोस् »

एनसेल प्याकमा क्यासब्याक ! डिजिटल अनुभव बढाउन एनसेलको नयाँ कदम

काठमाडौं । दूरसञ्चार सेवा अब केवल कल र इन्टरनेटमा मात्र सीमित छैन। ग्राहकलाई थप मूल्य, सहज डिजिटल अनुभव र जीवनशैलीसम्बन्धी सेवासँग जोड्ने उद्देश्यका साथ एनसेलले ‘मनसुन अफर’ सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »