यु१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ । यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बांङ्लादेशसँग ५ विकेटले पराजित भएको हो । नेपालले … पूरा पढ्नुहोस् »

स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा … पूरा पढ्नुहोस् »

उद्योगमन्त्री भण्डारी भारत प्रस्थान

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको वाणिज्य तथा उद्योग … पूरा पढ्नुहोस् »

कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालका अनुसार मतगणनाको पूर्व तयारी भइसकेको छ । नगरपालिकाको हलमा … पूरा पढ्नुहोस् »

लामिछानेको बयान आजका लागि सकियो, बाँकि भोली हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे बयान आजका लागि सकिएकाे छ । शुक्रबार देखी काठमाडौँ प्रहरीकाे हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलकाे कार्यालय लगिएकाे … पूरा पढ्नुहोस् »

साताको पहिलो दिन घट्यो सेयर बजार

काठमाडौँ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ ।    आज परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर २७३८.०६ बिन्दुमा कायम भएको हो । आज तीन सय … पूरा पढ्नुहोस् »

यू-१९ एसिया कप : बंगलादेशसँग १४१ रनमै अलआउट भयो नेपाल

काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर बंगलादेशले बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । … पूरा पढ्नुहोस् »

निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु

रोल्पा । रोल्पामा एक निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् । … पूरा पढ्नुहोस् »

स्थानीय तह उपनिर्वाचन हालसम्म ५० प्रतिशत मत खस्यो

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा अहिलेसम्म ५० प्रतिशत भन्दा बढि मत खसेको छ । निर्वाचन आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार ५० प्रतिशत मत खसेको आयोगले जनाएको … पूरा पढ्नुहोस् »

सहकारी पीडितका माग पूरा गर्न कानुन संशोधन गरिँदै

काठमाडौं । सरकारले सहकारीपीडितका माग पूरा गर्न मौजुदा कानुनलाई संशोधन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानुनमा अपुग भएका … पूरा पढ्नुहोस् »