प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । चीन भ्रमणको पुर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बैठक आज अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले विभिन्न चार देशका राजदूहरूको शपथ ग्रहण गराए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चार देशका राजदूहरूको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति पौडेलले आज (आइतबार) बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका … पूरा पढ्नुहोस् »

कीर्तिपुर र काठमाडौँ-१६ मा १२,२४८ मत खस्यो, मतदान शान्तिपुर्ण जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ र कीर्तिपुर नगरपालिकामा आज बिहान ११ः०० बजेसम्म कूल २४.२० प्रतिशत मत खसेको छ । हाल प्राप्त विवरणअनुसार, कीर्तिपुरमा ८,१८३ (२६.७३ प्रतिशत) र काठमाडौँ-१६ मा ४,०६५ (१९.३ … पूरा पढ्नुहोस् »

रास्वपाका सभापति लामिछानेको सरकारी वकिल कार्यालयमा बयान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो । … पूरा पढ्नुहोस् »

कीर्तिपुरमा कांग्रेसका उम्मेदवार डंगोलले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेस कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार कृष्णमान डंगोलले मतदान गरेका छन् । यहाँ २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री सिंहले गरे मतदान

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका-१६ स्थित युवक मावि मतदान केन्द्रमा मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले … पूरा पढ्नुहोस् »

काठमाडौँ १६ र कीर्तिपुरमा नौ हजार ३९ मत खस्यो

काठमाडौँ । काठमाडौँ १६ र कीर्तिपुर नगरपालिकामा स्थानीय तह उपनिर्वाचन २०८० अन्तर्गत बिहान १० बजेसम्म ९,०३९ मत खसेको छ। कुल मतदाता संख्या ५२ हजार एक ३७ रहेकोमा खसेको मत प्रतिशत … पूरा पढ्नुहोस् »

गौरिशंकरमा शान्तिपूर्ण रूपमा मतदान जारी

काठमाडौं । दोलखाको गौरिशंकर गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार बिहान १०:३० … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ … पूरा पढ्नुहोस् »

गीतकार गणेश प्रसाईंको पहिलो गीत ‘कहाँ पर्यो घर’ सार्वजनिक(भिडियो)

 काठमाडौं । गीतकार एवंम एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष, समाजसेवी गणेश प्रसाईंको पहिलो गीत ‘कहाँ पर्यो घर ‘ सार्वजनिक भएको छ । गायक तुलसी सिवाकोटीको स्वर र सरोज पोखरेलको संगीत रहेको … पूरा पढ्नुहोस् »