कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बोलाएको छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । बैठकको निर्णयपछि नतिजा आज नै … पूरा पढ्नुहोस् »

दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै

खलङ्गा । दार्चुला जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक महिनामा उक्त रहेका सम्बन्धविच्छेदका मुद्दाको तथ्याङ्कले त्यस्ता मुद्दाको सङ्ख्या … पूरा पढ्नुहोस् »

पोखराका ट्याक्सी अब मिटरमा सञ्चालन हुने

काठमाडौं । कास्कीको पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी आगामी भदौ १ गतेदेखि मिटरमा सञ्चालन हुने छन् । यातायात व्यवस्था कार्यालय कास्कीले ट्याक्सीमा मिटर अनिवार्य गरेको हो । पर्यटकीय सहर पोखरामा … पूरा पढ्नुहोस् »

मुकेश घिमिरे र एलिजा ढकालले गरे नेविसंघको केन्द्रीय समितिमा नबस्ने घोषणा

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मुकेश घिमिरे र एलिजा ढकाल केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्। उनीहरूले मंगलबार नेविसंघका सभापति दुजाङ शेर्पालाई पत्र लेख्दै केन्द्रीय समितिमा नबस्ने घोषणा … पूरा पढ्नुहोस् »

‘ब्रेक शु’सँगै ल्याएको सुन गालेर सकियो, तौल सार्वजनिक गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिदै गर्दा बरामद सुन गालेर सकिएको छ । सुन गालेर सकेसँगै तौल सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार बिहान बबरमहलस्थित नेपाल राष्ट्र … पूरा पढ्नुहोस् »

बनेपामा सवारी दुर्घटना, एक जनाको मृत्यु

काभ्रे । काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत काभ्रे बनेपा नगरपालिका–१३ स्थित भैसीपार्टीमा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले … पूरा पढ्नुहोस् »

जलाशययुक्त आयोजना र प्रसारण लाइन निर्माणमा ध्यान केन्द्रित गर्दै सरकार

काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्वपूर्ण विषय अगाडि सारेको छ । ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको निर्माण तथा विद्युत् खरिद सम्झौताको अवधि ५० वर्ष … पूरा पढ्नुहोस् »

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको … पूरा पढ्नुहोस् »

खानेपानी समस्याबाट मुक्ति पाउँदै काभ्रेली

काठमाडौं । बनेपा नगरका घरमा हाल दैनिकजसो चौबिसै घण्टा खानेपानी आउन थालेको छ । परीक्षणका क्रममै रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी निरन्तर आउन केही महिना लाग्नेछ । काभ्रेपलाञ्चोकको … पूरा पढ्नुहोस् »

राम्रो कार्य भइरहेको बेला नकारात्मक कुरा हाबी भयो : अर्थमन्त्री

काठमाडौं।अर्थमन्त्री प्रकाशशरण महतले देशमा राम्रो काम भइरहेको दाबी गरेका छन् । उनले देशमा राम्रो काम हुँदै गर्दा नकारात्मक कुरा हाबी भएको गुनासो गरे । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको … पूरा पढ्नुहोस् »