एमालेलाई गृहमन्त्रीको प्रश्न- ३३ किलो सुन खोई ?

काठमााडौं । संसद अवरुद्ध गर्न केही निहुँ नपाएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको १ सय ५५ किलो सुनको … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका ९५८ इन्सपेक्टरको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ९५८ इन्सपेक्टर (प्रहरी निरीक्षक) को एकै पटक सरुवा गरिएको छ । आज (मंगलबार) उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उनीहरूको सरुवासँगै देशका … पूरा पढ्नुहोस् »

तस्करीको अवैध ६० केजी सुन गाल्न सुरु

काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न थालिएको छ । बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा केहि बेरअघिबाट सुन … पूरा पढ्नुहोस् »

एमाले केन्द्रीय सदस्यबाट केशव स्थापित अलग

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्रायस् निष्क्रिय थिएनन् । हालै उनले … पूरा पढ्नुहोस् »

प्रकाशमानले भने – खर्च धेरै, परिणाम कम आउने कार्यशैली बदलौँ

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् । कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ … पूरा पढ्नुहोस् »

मंगलबार नेपाली बजारमा सुनको मूल्य

काठमाडौँ । मंगलबार नेपाली बजारमा चाँदीको मूल्य बढ्दा यता सुनको मूल्यमा स्थिरता कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छावापाला सुनको मूल्य अघिल्लो दिनको मूल्य नै कायम हुँदै … पूरा पढ्नुहोस् »

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी … पूरा पढ्नुहोस् »

के होला अदालत को फैसला , एसिया कप खेल्न जानपाउलान् त सन्दिप ?

काठमाडौँ । सुनुवाइ फैसला आउनु अघि नै एसिया कपमा सन्दीप लामिछानेको नाम नेपाल क्रिकेट सङ्घले १७ सदस्यीय टोलीमा समावेश गरिसकेको छ । आगामी साउन ३२ गते बिहीबार क्रिकेटर सन्दीप लामिछाने … पूरा पढ्नुहोस् »

जब जब आफ्नो पार्टीलाई संकट आइपर्छ तब तब सत्ता गठबन्धनको बैठक बोलाउँछन प्रचन्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जब जब आफ्नो पार्टीलाई संकट आइपर्छ, सरकार सञ्चालनमा समस्यामा पर्छन्, तब तब सत्ता गठबन्धनको बैठक बोलाउने गर्छन् । यतिबेला एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय … पूरा पढ्नुहोस् »

गठबन्धनको शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राखेको बताएको छ । बैठकमा काँग्रेसका सभापति … पूरा पढ्नुहोस् »