महिला विश्वकप फुटबल : स्पेन पहिलोपटक सेमिफाइनलमा प्रवेश

काठमाडौँ । अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा नेदरल्याण्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २(१ गोल अन्तरले विजयी भएको … पूरा पढ्नुहोस् »

संसदबारे राष्ट्रपतिको चासो, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग छलफल

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आधा घण्टा … पूरा पढ्नुहोस् »

माओवादी एकलौटी ढंगले अघि बढेपछि नेपाली राजनीतिमा उथलपुथलको संकेत

काठमाडौं । सत्तारुढ माओवादी एकलौटी ढंगले अघि बढेपछि नेपाली राजनीतिमा फेरि उथलपुथलको संकेत देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण सहयात्री दलका शीर्ष नेतादेखि सांसद … पूरा पढ्नुहोस् »

१६ वर्ष पुरानो लाभांश लिन एभरेष्ट बैंकको आग्रह

काठमाडौं । एभरेष्ट बैंकले पुरानो लाभांश लिन सेयरधनीहरुलाई विभिन्न साधारणसभाबाट पारित भएको लाभांश हालसम्म नलिएका सेयरधनीहरुलाई लिन आग्रह गरेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०५५।५६ देखि आर्थिक वर्ष २०७४।७५ … पूरा पढ्नुहोस् »

आँखा पाक्ने रोगको मुख्य कारक ‘इन्टेरो भाइरस’ भएको पुष्टि

काठमाडौं । देशभर देखिएको आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ बाट भएको पुष्टि भएको छ । आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी परीक्षण गर्दा उक्त भाइरस पुष्टि … पूरा पढ्नुहोस् »

सरकारविरुद्धको अविश्वासको प्रस्ताव, आगामी निर्बाचनका लागि आशीर्वाद- मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलमाथि कटाक्ष गर्दै विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताएका छन् । उनले सन् २०२४ को लोकसभा चुनावमा विगतका … पूरा पढ्नुहोस् »

हालसम्म देशभर ११ हजार बढी डेँगु संक्रमित

काठमाडौं । पछिल्लो समय देभभर डेँगुसंक्रमण तीव्ररुपमा फैलिइरहेको छ । हालसम्म डेँगु संक्रमितको संख्या ११ हजार कटेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ११ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाल शीतल निवास – राष्ट्रपतिको चासो संसदको गतिरोधबारे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको गतिरोधबारे चासो व्यक्त गरेका छन् । बिहीबार शीतल निवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनले संसदको अवरोध र सहमतिका लागि भइरहेको प्रयासबारे चासो राखेका … पूरा पढ्नुहोस् »

कांग्रेसले भन्यो- के मुद्दामा शर्मा पक्राउ परेका हुन् जानकारी छैन

काठमाडौं । सांसद सुनिल शर्मा पक्राउबारे नेपाली कांग्रेसको संसदीय दलको बैठकमा छलफल भएको छ । कांग्रेसका सांसद शर्मालाई बिहीबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले निवासबाटै पक्राउ गरेको थियो । … पूरा पढ्नुहोस् »

सभामुखको सचिवालयले भन्यो – सांसद सुनील शर्मा पक्राउको जानकारी छैन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयले सांसद सुनील शर्मा पक्राउ बारे सभामुखलाई जानकारी भइनसकेको जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार कांग्रेस सांसद शर्मालाई पक्राउ गरेको जनाए पनि सभामुख … पूरा पढ्नुहोस् »