शुक्रबारका लागि तय भएको राष्ट्रियसभा बैठकमा पाँचवटा सम्भावित कार्यसूची

काठमाडौं । नेकपा एमाले अवरोधका कारण निरन्तर स्थिगित हुँदै आएको राष्ट्रिय सभा बैठक पुनः शुक्रबार बस्ने भएको छ । शुक्रबार बस्ने राष्ट्रिय सभाको बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न ५ … पूरा पढ्नुहोस् »

हवाई टापुको जंगलमा डढेलो, छत्तीस जनाको मृत्यु

हनोलुलु । हवाई टापुको माउई जंगलमाा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छ भने भवनहरू … पूरा पढ्नुहोस् »

सुन तस्करीमा गृहमन्त्रीको संलग्नता अभिव्यक्ति दिने कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई सिआईबीले पक्राउ गरेको छ । बिहीबार दिउँसो साढे ३ बजे आफ्नै निवासबाटै शर्मालाई पक्राउ गरेर लगेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए … पूरा पढ्नुहोस् »

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से ५.१३ अंकले बढ्दा २०६६.०५ विन्दुमा बन्द भएको छ । यो ०.२४ प्रतिशतको … पूरा पढ्नुहोस् »

बुद्ध एअरमा प्राविधिक समस्यादेदिएपछि काठमाडौं विमानस्थलमा अवतरण

काठमाडौं । काठमाडौंबाट भैरहवा उडान ८५७ मा प्राविधिक समस्यादेखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमा अवतरण गराईएको छ । बिहीबार बुद्ध एअरको जहाजमा समस्या देखिएपछि यात्रुलाई अर्को जहाजबाट भैरहवा पठाउन लागिएको छ । … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरणलाई एक वर्षमा साढे १२ अर्ब नाफा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमा करिब साढे १२ अर्ब नाफा कमाएको छ । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको प्राधिकरणका कार्यकारी … पूरा पढ्नुहोस् »

भक्तपुर-नगरकोट सडकखण्ड : सास्ती खेप्दै स्थानीयवासी

भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो । अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु । त्यसमाथि नेपाली सेनाको ब्यारेक क्षेत्र … पूरा पढ्नुहोस् »

१२ अर्ब नाफा कमाएको विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड खुद नाफा कमाएको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

दुई मेयरको सहमतिपछि कपन खोलाको उत्खनन रोकियो

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित कपन साततले खहरे खोलामा बनेको संरचना भत्काउन गएको टोली फर्किएको छ । कपन खोलामा बनेको संरचना भत्काउन गएको काठमाडौं महानगर प्रहरीको टोली ६ घण्टा बसेर … पूरा पढ्नुहोस् »

मन्त्री र सचिवहरुसँग प्रधानमन्त्रीले भने : राम्रो काम नगरे जिम्मेवारी फेरिन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको कामप्रति आफू सन्तुष्ट हुन नसकेको बताएका छन् । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री सचिवहरु सहभागी कार्यक्रममा उनले सुधारका केही प्रतिबिम्ब देखिए पनि सन्तुष्ट हुने … पूरा पढ्नुहोस् »