नेइमारसहितका पाँच खेलाडीलाई क्लब छोड्न पिएसजीको आग्रह

काठमाडौँ । पिएसजीले नेइमारसहितका पाँच खेलाडीलाई क्लबको विकल्प खोज्न आग्रह गरेको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीका प्रशिक्षक लुइस इनरिक र स्पोर्टिंग लुइस काम्पोसले नेइमारसहितका पाँच खेलाडीसँग अलग अलग भेटेर … पूरा पढ्नुहोस् »

देउवाले बोलाए संसदीय दलको कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमिति बैठक बोलाएका छन् । बैठक देउवा निवास बुढानिलकण्ठमा अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा संसदमा जारी रहेको … पूरा पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता हुन ढिलाइ

काठमाडौं । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता भएको छैन । मन्त्रिपरिषद्को उक्त … पूरा पढ्नुहोस् »

युकेबाट बोलाएर काठमाडौंमा बलात्कार

काठमाडौं । युवती बलात्कारको आरोपमा कैलालीका एक पुरुष पक्राउ परेका छन् । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका ४० वर्षीय बिजेन्द्र बहादुर सिंहलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाएको हो । उनीमाथि … पूरा पढ्नुहोस् »

महानगर प्रहरी र बूढानीलकण्ठका वडाअध्यक्षबीच विवाद, समाधानका लागि वार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिका–७ र बूढानीलकण्ठ नगरपालिकाबीचको कपन खोलामाथि निर्माण गरिएको स्ल्यब हटाउने विषयमा बुढानिलकण्ठ नगरपालिकाका वडाध्यक्ष र महानगरबीच बिवाद बढेको छ । काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली … पूरा पढ्नुहोस् »

ढाकाका कपडा नबिक्दा महिला समूह चिन्तित

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बुन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् । एघार … पूरा पढ्नुहोस् »

काठमाडौंबाट लगेको २४ तोला सुन पोखरा पुगेपछि समातियो

काठमाडौं । कास्कीबाट प्रहरीले सुन जस्तै देखिने २४तोला धातु सहित एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौंको जोरपाटी बस्ने झापाको बिर्तामोड नगरपालिका–१ की ४५ वर्षीय … पूरा पढ्नुहोस् »

टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि

काठमाडौं । गोरखाको सतिपिपलमा भेटिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागले दुईदिन लगाएर गरेको परीक्षणबाट गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी जिल्ला प्रहरी कार्यालयमा … पूरा पढ्नुहोस् »

विपद्‍बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

काठमाडौं । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले … पूरा पढ्नुहोस् »

झिँगा र कीरा भएको जेलमा राखेको इमरान खानको गुनासो

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् । साथै पाकिस्तान तहरीक–ए–इन्साफ … पूरा पढ्नुहोस् »