जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । सरकारले चर्चित गौर हत्याकाण्डको फाइल खोल्ने सहमति गरेपछि तरंगित बनेको जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

महानगरको डोजर कपनमा चल्यो, स्थानीयवासी आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन क्षेत्रको खोलामाथि रहेको स्ल्याब हटाउन डोजर चलाएको छ । हरेक वर्षको बाढीबाट डुब्ने कपन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिका क्षेत्रमा महानगरले डोजर चलाएको हो । बुढानिलकण्ठ … पूरा पढ्नुहोस् »

ललिता निवासमा माधव, गौरकाण्डमा उपेन्द्र अनुसन्धानमा तानिए प्रचण्ड सरकार संकटमा

काठमाडौं । वर्तमान गठबन्धन सरकार एकपछि अर्को लफडामा फस्दै गएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको आठ महिना भएको छ । तर अहिलेसम्म सरकारले रफ्तार लिन सकेको … पूरा पढ्नुहोस् »

ट्याक्सी व्यावसायीको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ । रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीले विरोध प्रदर्शन गरेका छन् । बिहीबार ट्याक्सी चालक संघको आयोजनामा बानेश्वरस्थित यातायात विभाग अगाडि विरोध प्रदर्शन गरेका हुन् । करिब ३०० … पूरा पढ्नुहोस् »

सभामुख घिमिरेको भूमिकामाथि सन्देह, एमालेको निर्देशनमा चलेको आशंका

काठमाडौं । सभामुख देवराज घिमिरेमाथि आमजनताले जे शंका गरेका थिए, अहिले उनले निभाएको भूमिका त्यतैतिर सोझिँदै गएको छ । घिमिरेले सभामुखको भूमिका प्रभावकारी ढंगले निभाउन नसक्ने अनुमान गरिएको थियो । … पूरा पढ्नुहोस् »

आज बिहिवार नेपालि बजारमा सुनको मुल्य ७०० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले एकैदिन सुनको मूल्य ७०० रुपैयाँले घटेको … पूरा पढ्नुहोस् »

बेइजिङमा १४० वर्षयताकै भारी वर्षा : पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु

बेइजिङ । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय भू–संरक्षण दिवस : प्रकृति प्रेमी प्रबिण आचार्य

काठमाडौँ । जलवायु अनुकुलनको आधार, व्यवस्थीत एकीकृत भु-जलाधार मुल नाराको साथ भु-संरक्षण दिवस २०८० को हार्दिक शुभकामना, बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन … पूरा पढ्नुहोस् »

भगवती पाण्डे दोषी देखिए कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवक्ता भगवती पाण्डेले तामाङलगायतका संस्कारमाथि दिएको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार आदिवासी जनजातिले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उनी … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरणका आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई ७ दिनको म्याद थप गरी हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौँले थप ७ दिन … पूरा पढ्नुहोस् »