महाधिवेशनको यात्रामा माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ । यही असार १७ देखि २१ सम्म … पूरा पढ्नुहोस् »

‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले … पूरा पढ्नुहोस् »

रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट घाटामा बिक्री, अख्तियारद्वारा छानबिन सुरु

काठमाडौं । रुपन्देही क्षेत्रकै ठूलो लगानीमा तिलाेत्तमा १५ मा सञ्चालित पाँचतारे टाइगर प्यालेस रिसोर्ट बिक्री भएको छ। अस्ट्रेलियाको सिल्भर हेरिटेज गु्रपले करिब ५ अर्ब लगानीमा २०७४ सालमा यो रिसोर्ट सञ्चालनमा … पूरा पढ्नुहोस् »

गौर हत्याकाण्डबारे डा. भट्टराईको प्रश्न – १७ वर्षअघि भएको हत्याकाण्डका दोषिलाई सरकारले कारबाही गर्न सक्ला ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक संजालमा एक पोस्ट गर्दै गौरहत्या काण्डमा केही गर्न नसकिएको बताएका छन् । बुधबार डां भट्टराईले गरेको पोस्टमा ‘शान्ति … पूरा पढ्नुहोस् »

दमौली नजिक कन्टारमा सडक भासियो, पृथ्वी राजमार्ग बन्द

दमौली । तनहुँको दमौली बजार नजिक व्यास नगरपालिका वडा नम्बर ५ कन्टार स्थित पृथ्बीराजमार्गमा सडक भासिएको छ । अहिले उक्त सडक खण्ड पुर्ण रुपमा अबरुद्ध रहेको छ । दुई तर्फी … पूरा पढ्नुहोस् »

इरानमा सामूहिक बलात्कारको आरोपमा पाँच जनालाई फाँसी

तेहरान । इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड शहरमा एक महिलालाई … पूरा पढ्नुहोस् »

गौर हत्याकाण्डको छानबिन अघि बढ्ने भएपछि उपेन्द्र यादवले बढाए सक्रियता

काठमाडौं । २०६३ चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच गौरको राइसमिल क्षेत्रमा झडप भएको थियो । जसमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । १७ वर्षपछि … पूरा पढ्नुहोस् »

बेनी–जोमसोम सडक तीन दिनदेखि अवरुद्ध

काठमाडौं । गत शनिबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक आज बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन् । रघुगङ्गा गाउँपालिका–१ र २ को सिमानाबाट … पूरा पढ्नुहोस् »

एमाले सांसदले वेल घेराउ गरेपछि संसद् बैठक स्थगित, शुक्रवारका लागि सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । एमाले सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेपछि संसद् बैठक साउन २६ सम्मका लागि स्थगित भएको हो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन … पूरा पढ्नुहोस् »

अझै केही दिन वर्षा हुने

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको … पूरा पढ्नुहोस् »